Radha Pokharel @Radhaktm
Writer- Radha Pokharel President - Nepal Capital Market Investor's Association Nepal Joined November 2022-
Tweets198
-
Followers368
-
Following198
-
Likes59
सदन गुरुकुल हुनुपर्छ । सदन विश्वविद्यालय हुनुपर्छ जहाँ म होमवर्क गरेर आउँछु, म एउटा प्रश्न लिएर आउँछु, प्रस्ताव लिएर आउँछु र प्रस्तुतीको तयारी गरेर आउँछु । जहाँ जनताको प्रश्नले अस्तित्व पाउँछ.. @manishjhanepal
सामाजिक सन्जालमा यस्ता अफवाह फैलाएर रमाइलो मान्ने छ्न! तर त्यसले कति असर गर्छ अचानोलाई मात्र थाहा हुन्छ! मान्छे त चिन्नुभयो होला नि ती महिला अझै सकृय छिन ! यस्ता भ्रम अझै फैलाउदै छिन!
के रास्वपाले चुनाव जित्न लाई नया रणनिति अपनाएको हो? होइन कसरी होइन हेर्नुस भिडियो youtube.com/@guesswhatnepa…
7 Benefits, 1 Plan: The Student International Health Plus Benefit. Study Abroad with Total Peace of Mind. ☎️ 01-4542263, 9820115354, 9820115352 📧 [email protected] 🌐 is.neco.com.np/student MAKE A VISIBLE DIFFERENCE!! #policies #insurance #coverage #necoinsurance
You never know what life will throw at you, so get yourself covered with Neco Insurance. ☎01-4542263 🌐neco.com.np MAKE A VISIBLE DIFFERENCE!! #necoinsurance #nonlifeinsurance #policy #insurance #Nepal #grouppersonnelaccident #policy #MakeAvisibleDifference
नसोचेको क्षणमा पनि, नेको मोटर इन्स्योरेन्सको भरोसा। ☎️01-4542263 🌐neco.com.np MAKE A VISIBLE DIFFERENCE!! #policies #aviation #motorinsurance #insurance #notice #financialloss #necoinsurance #nonlifeinsurance #policy #insurance #billinsurance #nepal
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी परिवारका सबै सदस्यहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु । विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु । महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिङ्गो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएकाले यो आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय हो । विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, उर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पङ्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिनेनैछ । मैले दुइवर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईँहरूका साथ निरन्तर रहनेछु । सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको आशा–भरोसाको केन्द्र तथा हाम्रो आस्था र विश्वासको धरोहर नेकपा (एमाले)को यो महाधिवेशन पूर्ण रूपले सफल होस् भन्ने अन्तरमनबाटै सुभेच्छा व्यक्त गर्दछु ।
एमालेका आदरणीय बरिष्ठ उपाध्यक्ष ले एमाले का सबै नेता कार्यकर्तालाई गर्नु भएको आव्हान ! @IshwarPokhrel @kpsharmaoli
पद्मोदय फाउन्डेशन द्वारा व्हील चेयर सहयोग पश्चात भावुक हुँदै #ह्विलचेयर #supportlocal #ManKindProject
बुहारी बेश्या भन्ने थाहापाएपछि ससुरोले भन्छ छोराले कस्तो रोजेछ! त्यहि बेला सासुले भन्छे हाम्रो छोरापनि गुण्डा अपराधी हो धन्न बेश्या पायो ! कुनै हिन्दि फिल्मले हेरेको थिए ! यो दृष्य ! !
प्रधानमन्त्री शुसिला कार्कि ! चुच्चेनक्सा खै भन्नेहरू पछाडि हेर चुच्चेनक्सा ! आफू बाहेक सबै राष्ट्रघाती हुन भन्ने भाष्यबाट माथि उठन जरूरी छ!
बुढानिलकण्ठ नगरबासिहरुमा हार्दिक अनुरोध ! ! ! ******************************************************* हालको लगातार भीषण वर्षाका कारण बुढानिलकण्ठ नगरपालिका क्षेत्रका विभिन्न स्थानहरूमा बाढी, पहिरो, सडक अवरुद्ध, घरमा पानी पस्ने जस्ता जोखिम देखा पर्न सक्छन् । यदि तपाईंको आसपास कुनै समस्या, क्षति वा विपद् परेको छ भने कृपया तुरुन्त नगरपालिकालाई जानकारी गराउनुहोस्। ✅ जनताको सुरक्षा हाम्रो प्राथमिकता हो । ✅ सतर्क रहौ, सुरक्षित बसौ । ✅ राहत, उद्धार वा समन्वय आवश्यक परेको अवस्थामा नगरपालिका सधैं standby अवस्थामा छ । सम्पर्क गर्नुअघि ढिला नगर्नुहोस । नगर प्रहरी प्रमुख / उप प्रमुख : 9849417511/9841482594 नगर प्रमुख : 9851051010 उपप्रमुख : 9841527796 प्रमुख प्रशासकिय अधिकृत : 9851240858 नगर प्रबक्ता : 9851023498 बन बाताबरण तथा बिपद ब्यबस्थापन समिति प्रमुख : 9851079618 सम्बन्धित वडाको वडाध्यक्ष : वडा न १ : ९८५१०३६०११ वडा न २ : ९८५१०२९५३८ वडा न ३ : ९८४११७०९६७ वडा न ४ : ९८५१०९२६०२ वडा न ५ : ९८५१०२५०४८ वडा न ६ : ९८५१००१८२४ वडा न ७ : ९८४१४७५२२१ वडा न ८ : ९८५१०९५०५८ वडा न ९ : ९८५१२२१८६८ वडा न १० : ९८५१०२३४९८ वडा न ११ : ९८५१०९४६५१ वडा न १२ : ९८५१०४३६१५ वडा न १३ : ९८५१००५६७४
के बालेन शाह लुसिफर हुन? youtu.be/aHJRqmEZ0GA?si…
हेर्नुस यो आमा भएर शासक भएर होइन ! 😭😭😭 @kpsharmaoli @shankarpokhrel8 ! हजुरको त कवि मन मन पनि अझै होला @PradeepgyawaliK !!
हो झोले नै भएर यस्तो अबस्था आएको हो! नेता बनेको भए यो अबस्था आउन्न थियो! तपाईहरूको रवाफ मात्र होइन तपाईको नाम लिएर नै रवाफ देखाउने को बोलबाला बढेको थियो! कुनैबेला राज दरवारको पिउनले हाकिम थर्काएको जस्तै तपाइ वरपर बस्ने ले थर्काउथे!
पुर्व राष्ट्रपतिको विद्या भण्डारीको आव्हान @BidyaDevi2018
निर्यात २ खर्ब ७७ अर्ब ३ करोड पुगेको छ ! @bpaudel1959
असार महिनामा मात्रै रेमिट्यान्स आप्रवाह १ खर्ब ८९ अर्ब ११ करोड @bpaudel1959
निर्यातमा छलाङ ! क्या वात ! अर्थमन्त्री @bpaudel1959
Pradip Bhattarai @realpbhattarai
148K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
कृष्ण भ�... @sunsaribaraha
8K Followers 2K Following
Gajendra Budhathoki �... @gbudhathoki
130K Followers 10K Following ♿Chair:PWD Nepal Inc-Ability, Accessibility♿ Chief Editor-Taksar https://t.co/Pe7fVY0Wag winner: Developing Asia Journalism Award,National Journalism Award
थला विश�... @PPANDEYMR
43K Followers 33K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
Nani Raj Ghimire @NaniRajGhi46580
3 Followers 10 Following
Utsab Bhattarai @Utsab1199
5 Followers 513 Following
Chiranjibi Neupane @cjneupane
5K Followers 668 Following बिचार निजि हुन्छ भन्ने पुर्णतः सहि नहुन सक्छ। तर मैले धारण गरेको सोच बाट आएको यहाँ प्रतिबिम्ब भएका धारणा मेरा हुन। मेरा धारणाको म निजि जवाफदेहि छु।🙏📿🤗
mas daph @daph_mas84774
17 Followers 870 Following
Gainmandu @gainmandu
5 Followers 64 Following नमस्कार साथीहरू !!! स्वागत छ याहाहरुलाइ यस GainMandu channel मा ।। शेयर बजार सम्बन्धि सम्पुर्ण जानकारी का लागी तथा ताजा जानकारी को लागि यस channel लाई Subscrib
Adhikari Thule @MadanAdhik71845
33 Followers 141 Following
Suresh Bijukchhe @BijukchheS14581
0 Followers 4 Following
amresh sagar @amreshsagar37
0 Followers 11 Following
LP Sanwa Limbu @LPSanwaLimbu
384 Followers 216 Following सदस्य- प्रतिनिधि सभा, झापा -४ | पुर्व अध्यक्ष- नेपाल उद्योग तथा व्यवसायी महासंघ
L P Sharma Pangeni @kamchaina
560 Followers 3K Following Program Presenter/Producer working with Yoho Television.And a seasoned motivational speaker
Arjun Pokhrel @pkrlArjun1989
0 Followers 86 Following
ril gurung @rilgurung1
5 Followers 113 Following Founder Amrit School/ College M:Phil In English literature.
かみのかどちか... @kaminokado55334
61 Followers 3K Following
आशु कबि @waglenarayan5
41 Followers 190 Following
Nisant Yadav @NisantYadav6
6 Followers 208 Following Misterious Adventurer(Informally) Financial Management of Development Sector(Formally) Master in Business Studies(Specialize in Finance) , Shankardev Campaus
amrit Pudasaini @amrit1pudasaini
4 Followers 27 Following
james @Rampro7971
14 Followers 357 Following
Ravi Kumar Bhattarai @RaviKum42828275
2 Followers 41 Following
prabin thapa @prabinthapa3965
0 Followers 55 Following
Krishna Kaji Shrestha @shrestha_k22826
6 Followers 117 Following
Bikash Khaniya @rohanrochak
0 Followers 28 Following
Tejendra Shrestha @tezenshrestha
19 Followers 366 Following
Raj Ghimire @RajGhim16663987
503 Followers 5K Following socialisth,Gulmi,Socialisth(Research) गुल्मी।
घुमन्ते... @natibhena
24K Followers 16K Following घमण्ड कहिल्यै नगर्नु किनकि समय, सम्पति, उमेर अनि जबानी सधैं एकनास हुदैँन् ।
प्रभात �... @thapaprabhat63
2K Followers 5K Following
BIRENDRA RANA @BirendraRa55734
47 Followers 283 Following
Pramesh Shrestha @PrameshShrestha
2K Followers 1K Following Critical Care Medicine DM. Intensivist - TUTH & OM Hospital.
Utshe @Utshe3
51 Followers 198 Following जिवन सहज र सुखी जनताको हुनुपर्छ नेताहरु र तिनका कार्यकर्ताहरु को हैन, अनि बल्ल राष्ट बन्छ चाहे जुन सुकै वाद आओस्। म नेपाली मेरो देश नेपाल। 🇳🇵🇳🇵🇳🇵
Gyan Gharti @GyanGharti8
1 Followers 12 Following
DBS @simalrukhe
188 Followers 579 Following सबै भन्दा मन पर्ने ठाउबाट पनि केही गुमाउनु पर्छ भने सबै भन्दा घृणा गरेको ठाउबाट पनि केही पाउनु पर्छ।
@narendra bhat @narendr42590240
59 Followers 521 Following
Top Aslami Magar (ट... @aslami1st
789 Followers 2K Following May the intimacy & the connection among human beings be always creative; Creation should be for live & enrichment, for the system too/ Me also Freelance Writer.
Santosh @santoshkc1989
47 Followers 330 Following जाे सुन्दर छ त्यो मर्दैन बरु अझै सुन्दर रुपमा त्यो परिणत हुन्छ ।
Ashok Gaire @gairea123
270 Followers 2K Following आमा हुनेहरुलाई के थाहा आमा बिनाकाे संसार कस्ताे हुन्छ भनेर.....
Mountain Khabar @MountainKhabar
13K Followers 14K Following सत्य, तथ्य समाचारहरुका लागि माउन्टेन खबर डटकम https://t.co/En4B1ky07Z Email - [email protected]
Surendra Paudyal @Surendra634
87 Followers 405 Following
Æ 🚫 @roarer_
3K Followers 3K Following हावा ~~~~ चिया पारखी ☕ बटारिएकी ! अधर्मी ! बायोमा लेख्ने गरी व्यहोरा गतिलो छैन मेरो !
Pradip Bhattarai @realpbhattarai
148K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
कृष्ण भ�... @sunsaribaraha
8K Followers 2K Following
दिपक पौ�... @DpakPoudyal
19K Followers 1K Following Economics & Politics, Law Student : RTs are for fun & information, not my endorsements! 😀 महेन्द्रमाला
Manish Pyakurel @manishuml
12K Followers 1K Following Efflorescent by nature ! Associated with Nepal Children's Organization#Better Nepal,ANNFSU & CPN UML
Gajendra Budhathoki �... @gbudhathoki
130K Followers 10K Following ♿Chair:PWD Nepal Inc-Ability, Accessibility♿ Chief Editor-Taksar https://t.co/Pe7fVY0Wag winner: Developing Asia Journalism Award,National Journalism Award
Ambassador Zhang Maom... @PRCAmbNepal
76K Followers 258 Following Ambassador of the People's Republic of China to Nepal
थला विश�... @PPANDEYMR
43K Followers 33K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
Ashok Khadka @khadkaashok12
48 Followers 14 Following
LP Sanwa Limbu @LPSanwaLimbu
384 Followers 216 Following सदस्य- प्रतिनिधि सभा, झापा -४ | पुर्व अध्यक्ष- नेपाल उद्योग तथा व्यवसायी महासंघ
DrSmriti Shakya @DrSmritiShakya
73 Followers 44 Following Interventional Cardiologist (MD Internal Medicine, DM Cardiology) Manmohan Center, Teaching Hospital, Maharajgunj, Kathmandu.
Bishnu Prasad Paudel @bpaudel1959
41K Followers 454 Following Vice President, Central Committee, CPN (UML)
Abhishek Sharma @1reeti
87 Followers 198 Following
🇳🇵Homnath Ghimi... @HomnathGhimire
13K Followers 11K Following Simple living high thinking. I respect a person who respect me when I'm not around.Give respect and take respect. @HomnathGhimire [email protected]
Gofle Grg @GofleGrg
129 Followers 254 Following यहाँ धनी ,नेता ,ठुला पद को मान्छे प्रया सबैको लागि राम्रो हुन्छ ,जतिनै गल्ती गरेपनी । केवल प्रया को नजरमा गिर्ने नराम्रो हुनेभनेको त गरिबी निमुखा सोझासिधा नै हो
shuveksha ban @BanShuveksha
106 Followers 116 Following
कमरेड ग�... @giribandhushera
3K Followers 3K Following गिरिबन्धु टि-स्टेट जग्गा घोटाला प्रकरण छानबिन मात्र भयो भने एमाले पार्टी सकिन्छ । त्यसैले अब शेरा दरबारको १६४ रोपनी जग्गा प्रकरणमा माओवादी संग सम्झौता गरौं ।
Yubraj Budha Magar @greater_tv
36 Followers 32 Following
Pramod Kumar @PramodK49187294
1 Followers 102 Following
Damodar Giri @1995_damodar
5K Followers 500 Following We nepali people need unite as a nation and work together to make things better for our country and generation. संयोजक देशभक्त युवा संजाल नेपाल
B.Pathak @biratpathak
3K Followers 5K Following भावुकताले भरीएको “आँखा”, श्रद्धाले झुकेको र असत्यसंग नझुक्ने “शिर”, सहयोग गर्दै गरेको “हात”, सत्मार्गमा हिड्दै गरेको “पाउ ” सत्यसंग जोडिएको मौन “मुख” 🙏👏✌️❤
🇳🇵गन्त�... @chandachakra14
4K Followers 3K Following शब्द र तस्वीरको खेती गर्छु । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड हुँ म ।
ShreeG @Nepali05
5K Followers 5K Following Rule of Law, Stability,Peace,Development & Prosperity,Opportunity for all.Balanced relations & multiple connectivity with China & India. Regulated intl. borders
Diwas Kandel @diwaskandel
1K Followers 587 Following 🙋♂️ Code by day. Opinions by night | Software Engineer
siri krishna pandey @krishnapandey63
454 Followers 1K Following great guy only one defect,suffered from spinal injury.
Upendra Sapkota @usapkota
743 Followers 309 Following Interested in urbanism, community & economic development.
Ok Prakash @Prakash_Oli1
1K Followers 1K Following एक स्वतन्त्र युवा 🙏 साञ्जालामा नयाँ छु माया ब्याक गरेर साथी हरु ।।🇳🇵
Nirmal Dahal🇳🇵 @NirmalDhl4466
9K Followers 9K Following ॐ असतो मा सद्गमय। तमसो मा ज्योतिर्गमय। मृत्योर्मा अमृतं गमय। ॐ शान्तिः शान्तिः शान्तिः॥ म केही हैन। धन्यवाद🙏 From eastern Nepal. My views are my own.
Kamal Dev Bhattarai @KamalDevBhatta1
8K Followers 3K Following Editor: The Annapurna Express English Daily. Politics. Foreign Policy. Environment.
Diwakar Regmi @DrDiwakarRegmi1
1K Followers 968 Following @University teacher, love @poetry and @philosophy/ @SocialJustice @EconomicJustice
Sushan Ghimire @SushanKhandbari
131 Followers 734 Following All tweets and RTs are personal. I❤️jokes.
chakrapani subedi @chakrapanisube4
50 Followers 585 Following
Hari Adhikari @HariAdh19178834
954 Followers 3K Following
Daakash @sumanaakash1
159 Followers 512 Following
Nabaraj Dahal @DahalDl55
8 Followers 19 Following जहिले सम्म बाचिन्छ तब सम्म अरुलाइ बचाइन्छ , रक्तदान मार्फत 🙏🙏 Blood Group = B+
Sunil @sunilthami15
1K Followers 3K Following
💘💕💝🇳🇵�... @manoj63718926
2K Followers 1K Following 💝💘 केही घाउहरु नितान्त ब्यक्तिगत सम्पती हुन्छ्न! कसैलाइ देखाउन मिल्दैन, सुनाउन मिल्दैन।💘💝
Gokarna Ghimire @GokarnaGhimir13
2K Followers 2K Following
































