कृष्णांशी ❤️❤️❤️🇳🇵🇳🇵 @Balentesting
Having no more knowledge yet, I do only embark on a relentless quest, igniting the incandescent fire of curiosity to illuminate my path forward. #Free_Thinker. Nepal Joined October 2010-
Tweets171K
-
Followers24K
-
Following25K
-
Likes322K
माननीय हर्कजी लगायतका उनका पक्षधरहरू लाई, राई,लिम्बू वा जनजाति भएकै कारणले जानकी मन्दिरमा प्रवेश निषेध गरेको थिएन,साे उहाँ लाई पनि थाहा छ। उहाँ ले जनजाति vs मधेसी सामुदायिक दंगा मच्चाउन सक्दाे प्रयास गरेकै थिए। सुदन गुरूङ्ग जनजाति नै हुन क्यारे, उनलाई स्वागत गर्दै दर्शन गराएका छन
@IshworPo1 @Balentesting @heatandflame420 ट्राेल ले तथ्ययुक्त तर्क खण्डन गर्दैन, ट्राेल गर्नु बौद्धिक दिवालिया कोे प्रमाण हो।🙏🙏
@Saralsuman1 @IshworPo1 @heatandflame420 बिलकुल 🙏🙏🙏
@khadkap21 उनको अधिकार मिच्न वा बाेल्न वा समर्थन गर्न नपाउने अर्थमा भनेको हाेईन। सेलिब्रेटी र काेईराला परिवारकाे सदस्य भएकिले,उनका पृष्ठभूमि लिएर, याे नै अन्तिम सत्य हाे भन्ने भ्रममा अन्य पर्न सक्लान् भनेर आलोचना गरेको हाे,सर। 🙏🙏🙏
थाकेको,सडेको,गलेकाे बलिउडकाे भूतपूर्व सेलिब्रेटी मनिषा काेईराफा फेरि ज्ञाने शाहको चाटुकारिता गर्न थालेकी छिन। मनिषा त्यति विधि बलिउडमा चलेकी नायिका थिईनन्। उनको समकालीन माधुरी दिक्षित हट स्टार थिईन। माधुरी पछि काजाेल ले बजार खाएको थियाे। मनिषा अन्टीकाे फुर्ति नै बढी छ।
@heatandflame420 @Saralsuman1 के पाप गर्याे? उनी त देश र जनताको लागि नै माओवादी जनयुद्ध मा लाग्नु भएको थियो। धाेखा त नेताले दिएको हाे। उनले,जनयुद्ध मा संलग्न हुँदा पनि कसैलाई एक झापड पनि हिर्काएका थिएनन्। धाेखा त नेपाल मा राणा,राजा, कांग्रेस सबै पार्टी ले जनता तथा कार्यकर्तालाई दिएकै छ। यहीँ आधारमा पापी हुन्छ
@heatandflame420 @Saralsuman1 तार्किक खण्डण गर्न सक्दैनस अनि भिखारी भनेर हाेच्याउछाैं। कुनै बेलाको अच्छा,खासा,सफल ब्यपारी हाे। तिमी जस्तालाई जागिरमा राख्थे। आज समय खराब भयो भन्दैमा नहेप,दिन तिम्रो पनि आउला। 😡
जिज्ञासा: मैले नबुझेको हिन्दू राष्ट्र भनेको के हो?.... १)राष्ट्रको परिचय हिन्दू हुने भनेको हो कि? २) हिन्दू धर्मग्रन्थ अनुसार शासन हुने भनेको हो कि? ३)शासन व्यवस्थामा हिन्दू भन्ने मात्रै हुने भनेको हो कि? ४) हिन्दूलाई अग्राधिकार भनेको हो कि? ५)हिन्दू भनिएको यो उपमहाद्वीपमा उत्पति भएका दर्शनलाई राजनीतिक दर्शनको रुपमा स्वीकार्नु भनेको हो कि? ६)हिन्दू मात्रैको सांस्कृतिक अधिकार भनेको हो कि? ७) हिन्दू जे भनिँदैछ त्यसको एक प्रमुख ग्रन्थमा खस र किरातलाई नीच भनिएको छ - नीच हौ भनेर स्वीकार गर भनेको हो कि? ८) हिन्दू भित्र मुख्य ४ परम्परा छन् - शैव, शाक्त, वैष्णव र स्मार्त : नेपालमा भनिएको हिन्दू कुन हो? ९) हिन्दू राष्ट्र घोषणा गर्दा धर्मको रक्षा कसरी हुन्छ? १०) हिन्दू राष्ट्र हुँदा यहाँका मानिसको जीवन उन्नत हुने हो? ११) हिन्दू शब्द र नेपाल शब्द कुन पुरानो होला?
@kc_raaju याे आशंका र आराेप गलत नहुन सक्छ।
मधेसी समाज काे मानसिकता पछाैटे छ। यिनलाई सुखद जीवन स्तर संग कुनै सराेकार छैन। बस,हिन्दू धर्म फैलिए पुग्छ। दुनियाँ मा हिन्दू धर्मावलम्बी काे संख्या बढे पुग्छ। धर्मान्धता #Dogmatic समुदाय हाे। साेच नै पछाैटे भएकाेले २१ शताब्दीमा पनि पिछडिएका छन। मधेस प्रदेश कर्णाली भन्दा पनि गरिब छ
@dawnlilacs अनि,हामी पनि पाकिस्तानी,राेहिंगिया,बंगलादेशी भनदिउ ।
मुश्लिम,मधेसी नै हाेईन। मैथिली,भाेजपुरी भाषा बाेलेकै भरमा मधेसी भन्नू गलत हुन्छ। मधेसी संस्कृति पुर्णतः हिन्दू धर्म आधारित छ। पुरै लाेकगीत,भगवान राम,सीता,भगवान शिवकाे स्तुति र विवाहमा आधारित छ। खस-आर्य र मधेसी मा सांस्कृतिक र सभ्यता विच मूल भिन्नता छैन। मुश्लिम सित केही मिल्दैन।
राजनीतिमा परिपक्वता आवश्यक हुन्छ भन्दा मलाई खिल्ली उडाउनु भयो .. ऋण र व्यवसायको कुरा लेखे - व्याज खानेको भाषा बोल्नुभयो, मुद्राको विषय लेखे - वाहियात भन्नुभयो, मन्दी र आत्महत्या हुन्छन् र बढ्नेछन् भनेर विगत ५ वर्ष देखि लेख्दैछु - मलाई गलत भन्नुहुन्छ... आत्मनिर्भर अर्थतन्त्र निर्माणको कुरा कसैलाई मन परेन.. तरलता व्यवस्थापन ठूलो समस्या हुँदैछ भने - बुझनुभएन (अब विदेशी सरकारी बन्ड किन्ने अरे ..) तर आज आइपुग्दा समयले मलाई सही सावित गर्यो .... अब लेख्दैछु : दशैँ अगाडि अराजकता नमच्चिए हुन्थ्यो नत्र अलेली बचेका व्यवसाय टाट पल्टिने छन्। यो अराजकता रोक्न सक्ने भनेको तराईको सचेत समूहले मात्र हो। वीरगञ्ज, कलैया, जनकपुर, राजविराज, नेपालगञ्ज सम्मबाट आएका संकेत सकारात्मक छैनन्। सरकारले तलब खुवाउला नै ... तर कहिलेसम्म?? (कुण्ठितका कुण्ठाले समस्या समाधान हुँदैन, व्यक्ति पुज्ने जमात रहुञ्जेल प्रणाली बलियो हुँदैन। चटकेको काम छैन। झिल्के होइन परिपक्व।) तराईको डेमोग्राफिक अवस्था र बढाइदै गरेको अतिवाद बारे त सयौ मेरा पोस्ट हेर्नुभएको नै होला..
सुनसरी मा हिन्दू - मुश्लिम दंगा का पछाडि राजावादी र स्वयं ज्ञाने काे पनि षड्यन्त्र हुनसक्ने संभावना प्रवल छ। राजा हुँदा यस्तो,उस्तो सुरक्षा थियो। हिन्दू धर्मावलम्बी का लागि स्वर्ग थियो आदि अपरिहार्यता काे भाष्य स्थापित गर्ने झेल र खेल हुनसक्ने आशंका प्रवल विश्वसनीय छ।
Hindu extremist monarchist guy who wants to take advantage of the situation. 👇
सुनसरी मा मधेसी हिन्दूहरू जिहादी बाट मारिए। पहाडी हिन्दूहरू खुशी मनाउ। कुनै दिन,राेहिंगिया,बंगलादेशी,पाकिस्तानी, रूविना खातुन जस्ताले,पहाडमा यस्तै गरे,मात्रै चेतनेछाैं। चेत आउनजेलसम्म,धेरै ढिलो भईसक्नेछ। यस्तो पाेस्ट गर्ने मन थिएन। बाध्य भएर गरियो।
मधेसी र खस-आर्य,दुवै समुदाय का नेताहरू बाट देश बन्दैन। खासमा,याे दुवै समुदाय नै भ्रष्ट छन। ठग प्रवृत्ति का छन। ठूला- ठूला कुरा जाेत्न माहिर छन। देश जनजाति बाट मात्रै बन्छ। बन्ने आशा छ। अब,देशको बागडोर जनजाति लाई सुम्पिदिउ। हर्क साम्पाङ्ग उपयुुक्त पात्र चाहिँ हाेईनन्।
madanmohan @Madankkharel
58K Followers 17K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
Binod Neupane @Neupane1Binod
53K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
Binod Acharya @hello_acharya
37K Followers 20K Following M. Sc. PhD. Member of no party. I enjoy expressing what I see. Nothing personal. Hate DM and tagging.
कुल रिम�... @cooolrims
77K Followers 32K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
Sarmila Acharya @AcharyaSarmila
31K Followers 4K Following राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।
Babu Lal Bhandari @BabuLalBhandar2
77K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
ओरजिनल �... @only_mukhiyaa2
22K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
ज्याद्र... @Jyaadro
19K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personal
Ramesh Kandel @kandeldai
46K Followers 734 Following सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया। सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।
Bishodip @bishodip
44K Followers 3K Following Interested in socio-political and IT-related topics. Tweet and RT's are personal.
थला विश�... @PPANDEYMR
43K Followers 33K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
Bhim Adhikari @bhimabish
41K Followers 35K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
𝑲𝒆𝒅𝒂𝒓 @kedarsubedi
14K Followers 985 Following नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः । न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ॥
Mike Budhathoki @starlightNPJ
82K Followers 17K Following
Sanjib Mainali 🇳�... @sanjib77380808
37K Followers 27K Following फलो व्याक दिएर तुरुन्त अनफलो गर्ने बिचारधारा भएको मित्रहरुले फलो नगरिदिम ।
Nicole Beatrice @NicoleBeattrice
29 Followers 632 Following I'm from Brazil but I'm living in Poland
hell @SDon00470016
9 Followers 210 Following
रमण पौड�... @Ramanpoudel07
16 Followers 166 Following
जिजीच 🌍 @himal8808
616 Followers 660 Following अनुभवबाट प्राप्त भएको शिक्षा,विश्वविद्यालयमा सिकेको शिक्षा भन्दा अब्बल हुन्छ🇳🇵🇰🇷 🌱🌿
चित्र ब�... @chitrabahadur21
49 Followers 429 Following
Krishna Sarki1 @Sarki1Krishna
22 Followers 190 Following
"OPTIFI" AI DEBT INTE... @optifi369
388 Followers 1K Following The first Agentic AI for Debt Management. 🔥 100% Community Owned | 21M Cap. 🎁 CLAIM FREE $OPT & POINTS NOW! Start your journey here: @https://t.me/Optifi369
Arya Sharma @AryaSharma5kr2
469 Followers 786 Following 🕉️ धर्मो रक्षति रक्षितः 🚩 | कर्मण्येवाधिकारस्ते | 🚩 सनातनी | 🇮🇳
Somnath Sharma @somnath99452
2 Followers 90 Following
बालक या�... @SinhaBalaka
14 Followers 17 Following "श्री कृष्ण का वंशज, लोरिक है शान, ददन पहलवान का समर्थक और स्वाभिमान ही मेरी पहचान। 💪🙏☎️9153500186
وليد علي شو�... @LyShw70848
4 Followers 99 Following
BHAKTA B.K. @bhaktabk5535
45 Followers 381 Following
Ruby Marshall @marshall_r79917
228 Followers 2K Following
Humnath Panthi @HumnathPanxcbv
13 Followers 143 Following
Dipesh Mali @DMali54593
52 Followers 972 Following
KHADKA PRASAD SHARMA @kps_offcl
28 Followers 117 Following AI Automation Expert | Data Scientist | Digital Marketing Strategist | Enterprise SEO, AEO & GEO Specialist | Growth Strategist | Open to Global Remote Work.
Suraj Katuwal @SurajKatuw45306
6K Followers 6K Following ✨ Student of the Mind | Scientific Spirituality for a New Humanity ✨
Sovit Pokharel @pokharel_sobu
921 Followers 925 Following
Ajay chaudhary @Ajaychaudhxzb
0 Followers 59 Following
smart home @zoupingan
103 Followers 492 Following UBARO is mainly engaged in the research and development, production and sales of smart home products. The main products are: European standard socket, regulator
पान्थरे @PanthareLungaa
362 Followers 543 Following भाषण सुनेँ, भोट दिएँ, हिसाब माग्दैछु | निष्पक्ष घोचपेच, व्यंग्य निरन्तर | एकल प्रतिपक्षी | नेपाली राजनीतिबाट frustrated एक होनहार बेरोजगार । ᡕᠵデᡁ᠊╾━💥
Rudra Prasad Chapagai... @RudraPrasaebpe
77 Followers 533 Following
Bobbie Cox @BobbieCox169422
202 Followers 3K Following
ठकुरी स�... @kshitiz_th71463
147 Followers 380 Following ॐ नमः शिवाय 🙏🙏🙏| IT Professional | Building things in Tech & growing things in nature.🍀🌿☘️ Curious 🤔 🤨 Visit My Instagram page👉 @leaf_potnepal |Nepal🇳🇵🇳🇵🇳🇵
༊B̶ @7XX7B
2K Followers 2K Following
HamroCircle @HamroCircleApp
1 Followers 49 Following 🌍 Connecting Nepalis Worldwide 🇳🇵 💼 Jobs • 🏠 Rooms • 🛒 Marketplace • 🎉 Events • 🤝 Community 🔗 https://t.co/MzLSnmtNtn
Bishna Saud @BishnaSaudboix
0 Followers 40 Following
Dushyant yadav (princ... @Dushyantyadavp3
5K Followers 4K Following 💐🙏लिखना शौक है ! बोलना पेशा है ! सोचना आदत है! ट्वीट का हर लफ्ज निजी है! 💐🙏
Chloe Smith @ChloeSmith77021
53 Followers 611 Following
🍑 🥵💦 @VibeLoop9z
181 Followers 535 Following LATE NIGHT FACETIMES. MASSAGE. SPONTANEOUS LINK-UPS? HIT MY LINE. 🍑💦🔥
Penelope Brown @PenelopeBr84862
65 Followers 491 Following
Maud Melissa @MelissaMau16459
163 Followers 2K Following
Narayan @Narayan3zlt
0 Followers 82 Following
Theodore Gerald @TheodoreGe12339
111 Followers 773 Following
✨ Purushottam Dhaka... @dhpratik55
812 Followers 63 Following जब सम्म तपाई आफ्नो मनलाई नियन्त्रण गर्न सक्नु हुन्न तब सम्म तपाईको मन शत्रुले गर्ने काम गरिरहन्छ। ❤🇳🇵🇳🇵
animal lover @animallove55724
1K Followers 3K Following Rescued is my favorite breed. ✨ Championing animal rights and animal smiles."
Mishoo ⚜️ @Dua_khan890
1K Followers 6K Following
Dimabi Kunwar @KunwarDimabi
54 Followers 695 Following
Amrit @Amrit256718
424 Followers 2K Following Gujarati at heart | Explorer of ideas, words & life | Finding joy in simple things
Naveen Lux @yog_drishti
13 Followers 28 Following
madanmohan @Madankkharel
58K Followers 17K Following मेरा ट्विटरहरु नितान्त निजी हुन ।विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रष्टता, सरल र निष्पक्षताको पक्षपाती एक मनुवा ।
Binod Neupane @Neupane1Binod
53K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
Binod Acharya @hello_acharya
37K Followers 20K Following M. Sc. PhD. Member of no party. I enjoy expressing what I see. Nothing personal. Hate DM and tagging.
कुल रिम�... @cooolrims
77K Followers 32K Following नेपालीमा लेख्न मन पराउने , अरुको काम मा आफ्नो काम मिसाएर गरिरहेको एक नेपाली जसलाई कसैले मार्न न चाहेर बाचिरहेको, मेरा tweet व्यक्तिगत हुन् !!'B+ve'
Sarmila Acharya @AcharyaSarmila
31K Followers 4K Following राष्ट्र, राष्ट्रियता, लाेकतन्त्रमा विश्वास गर्ने एक नेपाली नागरिक ।
Babu Lal Bhandari @BabuLalBhandar2
77K Followers 58K Following Freelancer, translator, advocate, blogger, You-tuber and retired govt (+2) principal.
ओरजिनल �... @only_mukhiyaa2
22K Followers 20K Following जस्तो अबस्थामा पनि खुसी रहने प्रयत्न गर्छु,मेरो सब्द मन परे फलो गर्नुस नपरे बालै फरर!! १००% फलो ब्याक !अस्लिल लाई सिधै बल्क!https://t.co/tuqQqiGd2k
ज्याद्र... @Jyaadro
19K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personal
Ramesh Kandel @kandeldai
46K Followers 734 Following सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया। सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।
Bishodip @bishodip
44K Followers 3K Following Interested in socio-political and IT-related topics. Tweet and RT's are personal.
थला विश�... @PPANDEYMR
43K Followers 33K Following Migration specialist. Tweets are personal. Get 97% follow back. PhD student. ?ट्विटरमा रमाईलाे पनि गरिन्छ।सामाजिक मुद्दामा आफ्नाे विचार पनि राखिन्छ।
Bhim Adhikari @bhimabish
41K Followers 35K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
𝑲𝒆𝒅𝒂𝒓 @kedarsubedi
14K Followers 985 Following नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः । न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ॥
Mike Budhathoki @starlightNPJ
82K Followers 17K Following
जिजीच 🌍 @himal8808
616 Followers 660 Following अनुभवबाट प्राप्त भएको शिक्षा,विश्वविद्यालयमा सिकेको शिक्षा भन्दा अब्बल हुन्छ🇳🇵🇰🇷 🌱🌿
चित्र ब�... @chitrabahadur21
49 Followers 429 Following
Suraj Katuwal @SurajKatuw45306
6K Followers 6K Following ✨ Student of the Mind | Scientific Spirituality for a New Humanity ✨
Sovit Pokharel @pokharel_sobu
921 Followers 925 Following
पान्थरे @PanthareLungaa
362 Followers 543 Following भाषण सुनेँ, भोट दिएँ, हिसाब माग्दैछु | निष्पक्ष घोचपेच, व्यंग्य निरन्तर | एकल प्रतिपक्षी | नेपाली राजनीतिबाट frustrated एक होनहार बेरोजगार । ᡕᠵデᡁ᠊╾━💥
ठकुरी स�... @kshitiz_th71463
147 Followers 380 Following ॐ नमः शिवाय 🙏🙏🙏| IT Professional | Building things in Tech & growing things in nature.🍀🌿☘️ Curious 🤔 🤨 Visit My Instagram page👉 @leaf_potnepal |Nepal🇳🇵🇳🇵🇳🇵
Bobbie Cox @BobbieCox169422
202 Followers 3K Following
Khawar @alikhawar27
26K Followers 182 Following حاصلِ زندگی حسرت کے سوا کچھ بھی نہیں یہ کیا نہیں وہ ہوا نہیں یہ ملا نہیں وہ رہا نہیں
Dushyant yadav (princ... @Dushyantyadavp3
5K Followers 4K Following 💐🙏लिखना शौक है ! बोलना पेशा है ! सोचना आदत है! ट्वीट का हर लफ्ज निजी है! 💐🙏
Maud Melissa @MelissaMau16459
163 Followers 2K Following
Theodore Gerald @TheodoreGe12339
111 Followers 773 Following
✨ Purushottam Dhaka... @dhpratik55
812 Followers 63 Following जब सम्म तपाई आफ्नो मनलाई नियन्त्रण गर्न सक्नु हुन्न तब सम्म तपाईको मन शत्रुले गर्ने काम गरिरहन्छ। ❤🇳🇵🇳🇵
animal lover @animallove55724
1K Followers 3K Following Rescued is my favorite breed. ✨ Championing animal rights and animal smiles."
Dimabi Kunwar @KunwarDimabi
54 Followers 695 Following
Amrit @Amrit256718
424 Followers 2K Following Gujarati at heart | Explorer of ideas, words & life | Finding joy in simple things
Naveen Lux @yog_drishti
13 Followers 28 Following
Lalit Dixit @lalit97609
13K Followers 12K Following
Mamta Solanki @MamtaSolan35120
1K Followers 3K Following
Faith forex trading @Faithforex44
49 Followers 537 Following Miami FL📍 Entrepreneur 📚 Investment Coach🎓UK 🇬🇧🇬🇷🇳🇵🇨🇦🇮🇹🇺🇸🇦🇺🇯🇵 and more………
darpan rajbanshi @RajbanshiDarpan
67 Followers 141 Following
GhulamAbbas @GhulamAbba37361
3K Followers 3K Following I am a Teacher .I want to teach the lesson of humanity to all nations
Trade with kim @UmarMal15017752
137 Followers 1K Following Professional trader account management available profit sharing 50/50💸💲 Join our telegram channel XAUUSD MARKET UPDATES. https://t.co/5Ldyrl5HRd
Nepal India Friendshi... @nepalindia47897
137 Followers 692 Following “A partner in promoting Nepal–India relations.”
मल्ल रा�... @RajkumarMalla14
121 Followers 848 Following सम्जिनुस आफ्नै हो! बुज्नुस तपाईंको नै हो। नत्र पछुतो परला है ? ? ? ? ? ? ? ? ..🌷🤣🌷🤣🌷🤣🌷🤣🤣🌷🌷🤣🤣🌷🤣🌷🤣🌷
Roboaarambh @roboaarambh
207 Followers 1K Following RoboAarambh is an innovative educational initiative committed to introducing robotics, STEM, and innovation-driven learning to school students. 📞 9744452593
Harihar Gyawali @HariharGyawali7
24 Followers 158 Following
@nayan Madhani21bjp# ... @NMadhaniBJP
381 Followers 2K Following जिला मीडिया (सह-प्रभारी) भाजपा जयपुर शहर, अंतर्राष्ट्रीय अग्रवाल सम्मेलन जयपुर शहर जिला (उपाध्यक्ष)
Chuchhe naksa @CNaksa11978
41 Followers 90 Following
Dora Lorraine @DoraLorrai31213
335 Followers 2K Following
Kathryn Swift @KathrynSwi4303
301 Followers 2K Following
Roshan Rauniyar @RauniyarRo51799
376 Followers 906 Following
Joseph Alex @Laxman_paudel38
1K Followers 2K Following #CIVIL ENGINEERING..In my life, I've lived, I've loved, I've lost, I've missed, I've hurt, I've trusted, I've made mistakes, but most of all, I've learned.
Beatrice Matt Teejah @Matth0078
2K Followers 6K Following PROFESSIONAL ACCOUNT MANAGER BINARY OPTIONS TRADER FOREX TRADER FOR MORE INFORMATION DM 👇
Anusha Koirala @koir39318
164 Followers 438 Following 🌸 30 | Student | Social Activist | Voice for Change ✊ Fighting for justice, peace, & equality in Nepal #Nepal #YouthForChange #EmpowerWomen #Peace #Justice
Terry Jessica @TerryJessi27873
289 Followers 2K Following