The NPC is the apex advisory body of the Government of Nepal for formulating a national vision, periodic plans and policies for development.npc.gov.np Singhadurbar, Kathmandu, NepalJoined August 2018
📢 महत्त्वपूर्ण सूचना
विपद्पछिको आवश्यकता मूल्याङ्कन (PDNA) सम्बन्धी विवरण प्रविष्टिका लागि सम्बन्धित सबै तथ्याङ्क सङ्कलन कर्मचारीहरूलाई तलको पोर्टलमा गई साइन अप गर्नुहुन अनुरोध छ।
🔗 पोर्टल लिंक: pdna.npc.gov.np/floating-signup#PDNA#राष्ट्रिययोजनाआयोग#नेपाल
सुदूरपश्चिम प्रदेशको प्रदेश सभा अन्तर्गतको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका माननीय सभापति लगायत सदस्यज्यूहरुसँग यस आयोगका माननीय उपाध्यक्ष लगायत सदस्यज्यूहरुसँग छलफल तथा अन्तरक्रिया सम्पन्न ।
आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन, मध्यमकालीन खर्च संरचना र विकास निर्माणसँग सम्वन्धित विषय उपर माननीय अर्थ मन्त्रीज्यूको सम्बोधन सहित विभिन्न मन्त्रालयहरुसँग छलफल सम्पन्न।
मिति २०८३/०२/१२ मा राष्ट्रिय योजना आयोगमा १६औं योजनाका डिजिटल लक्ष्य प्राप्तिका लागि AI Governance, Connectivity र ICT क्षेत्रका चुनौती, उपलब्धि तथा भावी योजनाबारे छलफल सम्पन्न भयो।कार्यक्रममा AI नीति, साइबर सुरक्षा र साझा कार्ययोजना निर्माणमा सहकार्य सुदृढ गर्ने विषयमा जोड दिइयो
SAARC secretariat को सहकार्यमा UN women ले आयोजना गरेको Regional Dialogue on “Transforming Care Systems for Women’s Economic Empowerment in South Asia” कार्यक्रमा सहभागी भइ उद्घाटन मन्तव्य दिनु हुदै माननीय उपाध्यक्षज्यू ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को Governance and Corruption Diagnostic (GCD) mission सँग आयोजना वैंक एवं समग्र परियोजना व्यवस्थापनका विषयमा छलफल कार्यक्रम ।
नेपालमा E-governance and Artificial Intelligence सम्वन्धी विषयमा सुदुरपश्चिम विश्व विद्यालय, मध्यपश्चिम विश्व विद्यालय एवं कोरियाली विकास साझेदारहरु सँग छलफल
Newly appointed Honorable Members of the National Planning Commission took their oath of office and secrecy today at Singha Durbar. 🇳🇵
Hon. Vice-Chairman Dr. Gunakar Bhatta administered the oath. The Secretary & staff welcomed the new members, wishing them a successful tenure
This is our official WhatsApp service. For any complaints, suggestions, or information, please scan the WhatsApp QR code to get in touch with us.
यो हाम्रो आधिकारिक WhatsAppसेवा हो। गुनासा, सुझाव वा थप जानकारीका लागि कृपया WhatsApp को QR कोड स्क्यान गरेर हामीसँग सम्पर्क गर्नुहोस्
नवनियुक्त माननीय उपाध्यक्ष डा. गुणाकर भट्टज्यूले आज (२०८२ चैत २५ गते) राष्ट्रिय योजना आयोगमा पदबहाली गर्नुभएको छ।
Hon. Vice-Chairman Dr. Gunakar Bhatta officially assumed office at the National Planning Commission today. The Secretary and the NPC team extended a warm welcome.
राष्ट्रिय योजना आयोगबाट प्रदान गरिने सेवा प्रवाह तथा सञ्चालन गरिने क्रियाकलापका सम्बन्धमा सुझाव, प्रतिक्रिया तथा गुनासो संकलनलाई सहजीकरणका लागि अनलाईनमा आधारित QR कोड सञ्चालनमा ल्याइएको छ।तल दिइएको QR कोड स्क्यान गरी आफ्नो सुझाव, प्रतिक्रिया तथा गुनासो सम्प्रेषण गर्नुहुन अनुरोध छ
11K Followers 2K FollowingFormer Bureaucrat. Interested in Economic affairs, Governance, Development and other Contemporary issues. अलिअलि ठुल्दाइको ठट्टा ! Tweets are strictly personal.
13K Followers 502 FollowingWelcome to the official account of the Australian Ambassador to Nepal HE Mr Simon Ernst. For visas, scholarships or grants, visit https://t.co/fOc2NatmLK
3 Followers 177 FollowingCatch all education related news by following a single handle. Provided information are responsible to sources for validity. Just hit follow to connect!