भदौ २४ : घटना होइन, इतिहासकै अनुपम रहस्य
भदौ २३ को मध्यदिनपछि नवयुवाहरूको त्यो आन्दोलन रहस्यमय पात्रहरूले ‘हाइज्याक’ गरेको तथ्य जगजाहेर छ। ती हाइज्याकरहरू अहिले कुन–कुन ओहोदा र पदमा आसीन छन् र तिनका अभिव्यक्ति, आचरण, व्यवहारले कस्तो लोकतान्त्रिक संस्कृतिको निर्माण गरिरहेको छ ?
#onlinekhabar#GenZonlinekhabar.com/2026/09/201310…
बजारमा चाँडै आउँदैछ
"The Generation Z-led protest movement of September 8 and 9, 2025 (Bhadra 23 and 24, 2082 B.S.), followed by the strong public mandate received by a new generation of political leaders in the subsequent election, has created such an opportunity. It reflects a growing public demand for accountable governance, institutional reform, and a new political culture that places the national interest above partisan considerations. Whether Nepal's political leadership will rise to this challenge and transform this moment of public awakening into lasting national progress remains uncertain. Only time will tell whether this opportunity becomes a genuine turning point in Nepal's democratic journey or another missed chapter in its political history..."
देश विपदमा परेको बेला 'हिमानी कोष'बाट पनि धेरै परोपकारी कामहरू भइरहेका छन्।
त्यसैबीच हिमानी सरकारसँग आज लामो परोपकारी अनुभवहरू आदानप्रदान भयो। हिमानी कोषले अझ धेरैभन्दा धेरै परोपकारी कामहरू गर्न सकोस्। हृदयदेखिको शुभकामना!
समाज परोपकारी र राज्य कल्याणकारी नभएसम्म कुनै पनि देश सुसंस्कृत हुन सक्दैन।
कवि जी शाह अर्थात राजा ज्ञानेन्द्रको नयाँ कविता "चुपचाप"का केही अंशहरू:
मैले पनि एक उम्र बिताएको छु चुपचाप
हरेक चोटको तस्बिर खिचेको छु चुपचाप
केहि सपना थियो आँखामा जो हिजो हरायो
केहि सपना आज पनि राखेको छु चुपचाप
मान्छेले त अनुहार हाँसेको मात्र देखेको छ
मैले त कति रातहरु बिताएको छु चुपचाप
जुन घरमा धेरै खलबल चलि रहन्थ्यो
त्यहि घरमा आवाज बोझ बनेको छ चुपचाप
अब कस्लाई भनुँ दिलको चिन्ता सुनाएर
हरेक आफन्त यहाँ आफैँ भएको छ चुपचाप!
यो सरकारले बिदा दिने भए पनि भोलि दिनुपर्ने हो। किनकि भाद्र २३ गतेको विरोध प्रदर्शन वास्तविक 'जेन-जी'हरूको थियो। यो सरकार त २४ गते विध्वंशकारीबाट आन्दोलन अपहरित भएपछि बनेको शक्तिद्वारा निर्मित हो। त्यसै पनि 'राष्ट्रिय स्वतन्त्र पार्टी' आन्दोलनको नेतृत्व गरेको राजनीतीक शक्ति होइन।
साँचो रुपमा आजको दिनलाई संझना गर्ने र सहादत भएका व्यक्तिहरूलाई श्रद्धान्जली दिने खास अधिकार अहिले सडकमा रहेका 'जेन-जी' अभियन्ताहरूकाे हो।
"विदेशी-जासुसी विद्रोह (Foreign-Spy Revolt)" को वर्षगाँठ!
आज संसारकै सबैभन्दा सफलमध्येको "विदेशी-जासुसी विद्रोह (Foreign-Spy Revolt)" को वर्षगाँठ:
- त्यस्तो विद्रोह जुन नेपालको इतिहासमा सबैभन्दा दुखद र पीडादायी हुन गयो।
- त्यस्तो विद्रोह जसमा सहभागीहरूलाई विद्रोहको नेतृत्व कसले गर्दैछ र विद्रोह कता जाँदैछ भन्ने थाह थिएन।
- त्यस्तो विद्रोह जसमा हालसम्म अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्था(हरू)ले निर्दोष नेपाली युवाहरू (Gen G) को पीडा, असन्तोष, आक्रोश र अपेक्षालाई, उनीहरूले थाहै नपाउने गरी, प्रयोग गरे, र संसारमैँ सबैभन्दा सफलमध्येको "जासुसी विद्रोह" सम्पन गरे।
- त्यस्तो विद्रोह जसमा ६ घण्टाको अवधिभित्र देशको राष्ट्रियता र सार्वभौमसत्ताका प्रमुख तीन धरोहर, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अनि राष्ट्रप्रमुखको निवास जलिसकेको थियो। (संसारमा आजसम्म त्यस्तो भएको मलाई थाहा छैन।)
- त्यस्तो विद्रोह जसबारे तयार पारिएका प्रतिवेदनहरू कार्यान्वयन गर्न राज्य चाहाँदैन।
संसारका तथ्यमा आधारित केही उत्कृष्ट जासुसी सिनेमा हेरेपछि, केही विद्रोहका बारे पढेपछि र धेरै सोचविचार गरेपछि, मैले भदौ २३ र २४ को घटनालाई संसारकै एउटा सबैभन्दा सफल "विदेशी-जासुसी विद्रोह" को संज्ञा दिने निर्णय गरेको छु।
त्यसपछिको लक्ष्यमा योजनाकारहरू सफल भए या भएनन्, या उनीहरू अझै आफ्नो मिशनमा छन्, त्यो थाहा छैन।
तर भविष्यमा कुनैबेला भदौ २३ र २४ को योजनाकार, योजना र कार्यान्वयनका कतिपय गोप्य सूचनाहरू सार्वजनिक भएपछि त्यसबारे Hollywood को कुनै विश्वविख्यात निर्देशकले "जासुसी सिनेमा" निर्माण गरेको खण्डमा त्यो संसारकै उत्कृष्टमध्येको जासुसी सिनेमा बन्नेछ भन्नेमा म विश्वस्त छु।
यसरी स्थानीय युवा अथवा जनता अनजानमै विद्रोहमा प्रयोग भएका covert operation हरू संसारमा धेरै छन्, जहाँ प्रयोग हुनेले "हामीले गरेको" भन्ठान्छन् तर गर्नेहरू अरू नै हुन्छन्। नेपालमा भएको त्यही हो।
नेपालले आफ्नो दिर्घकालीन हितलाई सुनिश्चित गर्न चाहने हो भने भदौ २३ र २४ को घटनाको सक्दो गहिराइमा पुग्न प्रयास गर्नै पर्छ।
नेपालको आन्तरिक र यो क्षेत्रकै शान्ति र स्थिरताका लागि नेपाल #नवीनसमझदारी मा जानै पर्छ। नत्र नेपालमा भविष्यमा भदौ २३ र २४ को भन्दा धेरै गम्भिर संकट आउने छ र त्यतिबेला नेपाललाई आन्तरिक शक्तिहरूले सम्हाल्न सक्ने छैनन्।
भदौ २३ र २४ मा दिवङ्गत सबै प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। र, हाम्रो पुस्ता जसले यो देशलाई यस्तो अवस्थामा पुर्यायो, त्यसका लागि गहिरो दोषभाव प्रकट गर्दछ!
(फोटो: प्रकाश बोहोरासँग, जसको रगतले लतपतिएको सेतो जुत्ता भदौ २३ र २४ को विद्रोहको प्रतिक बन्यो र जो आज पनि सिंहदरबार लगायतका भवन कसरी जल्यो भन्नेबारे अनभिज्ञ छन्।)
नेपालका बाम कम्युनिष्टहरुका होलिवाईन् माता तथा'एसिया प्यासिफिक युनिफिकेश चर्चकी प्रमुख, आफूलाई सच्चाई माता भनेर दावी गर्ने ८३ वर्षीय मदर मुनलाई कोरियामा अदालतले २ वर्ष जेल सजाय सुनाएको छ।
केपि ओली,प्रचण्ड, झले,माकुने, बाबुराम,एकनाथ ढकाल सयौँ नेता कार्यकर्ता यिनका चेला थिए।
👹
लण्डन समय अनुसार आज साँझ ६ बजे!
हेल्प नेपाल नेटवर्क युकेले बेलायतस्थित दुई दर्जन बढी संस्थासँगको सहकार्यमा गर्न लागेको Charity Solidarity Walk for Nepal मा सकेसम्म सहभागी हुन सबै लण्डनवासी नेपालीहरूलाई हार्दिक आग्रह।
यस्तो बेलामा सानो सहयोगको पनि ठूलो महत्व रहन्छ।
तपाईँलाई जीवनभर सुखले खान पुगोस्,खुशीले दिन पुगोस्!
#व्यावहारिकपरोपकार#PracticalPhilanthropy
सेना, प्रहरी र सशस्त्रलाई श्रद्धापूर्वक सलाम!
सेना, प्रहरी र सशस्त्रको पनि समाज र राज्यका अन्य अङ्गका जस्तै आ-आफ्ना कमजोरी छन्। तर राज्य र राष्ट्र दुबै कमजोर भएको, समाजभित्रका चिराहरू झन-झन फराकिलो भएको, सदा उच्च प्राकृतिक जोखिममा रहेको, र त्यसमा भूराजनीतिक जटिलता बढेको देशमा सुरक्षा अङ्गको मनोबल गिराउने काम नगरौँ।
प्रश्न गरौँ तर यी अङ्गलाई प्रश्न गर्नु अगाडि अत्यन्त संवेदनशील बनौँ। याद गरौँ, हामीले सुनियतले जुन-जुन संस्था सुधार्न खौज्यौँ, ती अधिकांश झन-झन बिग्रिएका छन्।
भोक-प्यास र आफ्नो ज्यानको परवाह नगरी खटिएका सेना, प्रहरी र सशस्त्रका सम्पूर्ण सदस्यहरूलाई हार्दिक नमन!
आज श्रीकृष्ण जन्माष्टमीको पावन दिन, जीवन रक्षाका लागि आफ्नो ज्यानको समेत पर्वाह नगरी विपद्को बीचमा खटिनुभएका हाम्रा भगवान रूपी उद्धारकर्ताहरूलाई स्वयं भगवान् श्रीकृष्णले शक्ति, साहस र सामर्थ्य प्रदान गरून्। 🙏
उहाँहरूको हरेक प्रयासले एउटा जीवन बचोस्, हरेक प्रार्थनाले एउटा परिवारलाई आशा देओस् र आजको यस पवित्र दिनमा विपद्मा परेका हरेक नागरिकको सकुशल उद्धार होस्।
भगवान् श्रीकृष्णको कृपाले सबै सुरक्षित रहून्।
जय श्रीकृष्ण।
Pic Source : NepalPress
Nepal is paying a price for a climate crisis it did not create. To the international community, I want to say this very clearly.
On 26 August, Nepal witnessed a devastating flood in the Himalayan region of Rasuwa. I also briefly raised this issue in the Nepali Parliament on the same day. I am extending the same message here: A massive glacier and ice-rock collapse unleashed torrents of water, mud, and debris through the Bhote Koshi river system. Thousands of lives were lost. Villages disappeared. Towns Swept away. Roads, bridges, telecommunication, hydropower infrastructure and border facilities were destroyed. Thousands of families have been affected, and the full scale of the economic loss is still being assessed.
This was not simply a local disaster. It is a warning from the Himalaya to the world.
The Hindu Kush Himalaya is warming rapidly. International Centre for Integrated Mountain Development, ICIMOD reported this year that the rate of glacier ice loss in the region has doubled since 2000. As glaciers retreat and mountain systems become highly unstable, the risks of glacial lake outburst floods, ice avalanches, landslides and cascading floods are increasing.
And here lies the fundamental question of climate justice: Who caused this climate crisis, and who is paying for its consequences?
Nepal contributes only around 0.027% of global greenhouse gas emissions. Yet our people are living on the frontline of a rapidly changing climate.
Nepal did not industrialize the world. Nepal did not build its prosperity on decades of fossil fuel intensive development.
Yet Nepal's mountains are melting, its rivers are becoming more dangerous, and its communities are losing lives, homes, livelihoods and critical infrastructure.
We are not asking the international community for charity. We are asking for climate justice.
We need predictable and accessible climate finance for adaptation: for early warning systems, glacier monitoring, resilient infrastructure and the protection of vulnerable mountain communities.
And when climate disasters go beyond what adaptation can prevent, we need the Loss and Damage Fund to work for countries like Nepal, not merely as a promise on paper, but as accessible, adequate and timely financial support.
The international community has already recognized the scale of the challenge. COP29 agreed on a new climate finance goal of at least USD300 billion annually by 2035, while calling for efforts to scale finance for developing countries toward US$1.3 trillion annually.
Now is the time to turn those commitments into action!
The Himalaya is not only Nepal's mountain range. It is a critical climate and water system for hundreds of millions of people across Asia.When the Himalaya suffers, the world will eventually feel the consequences.
Nepal has contributed almost nothing to creating this crisis, but Nepal is standing on its frontline. So I appeal to governments, international institutions, climate finance mechanisms and citizens across the world: Please do not wait for another catastrophe.
Stand with Nepal. Stand for climate justice.
And stand with the prin: “those most responsible must do more for those most vulnerable”, a reality!
देश शोकमा र नागरिक पीडामा रहेका बेला, एक महिना अघिको मेरो संसदीय अभिव्यक्तिको केही सेकेन्डको क्लिप सन्दर्भविहीन रूपमा फैलाइएको छ तर वास्तविकता र त्यसको सन्दर्भ के हो?
39K Followers 33K Followingहतारमा भएकाहरू गए।
कृपया यहाँ ज्ञान नदिनुहोस्! यहाँ सबै ज्ञानी छन् !
एक दिन तपाईं स्वर्गमा जानुहुनेछ,अनि सबै ठीक हुनेछ।
हरहर महादेव
4K Followers 3K FollowingColumnist @ New Spotlight Magazine 📚 Vegan 🌱 Minimalist 🌏 Believer in the power of words, knowledge, and compassion to create meaningful change.
24K Followers 21K Following🇳🇵✈️🇦🇺 Water | Environment | Aged-care/Disability| Climate/Social Activist| Public Policy & Management| Voice of Voiceless People | Modern Slavery
2K Followers 7K Following👴३ पुस्ता देखि ग्राहक को सेवा,
😋खान्छौँ हामी मेहेनत को मेवा
❌प्लास्टिक छोडौँ, देशमा बनेको उपयोग गरौँ
🛒तामा र पित्तलका सम्पूर्ण सामान सुपथ मूल्यमा
🚚 डेलिभरी
874 Followers 3K Followingसमाजमा भइरहेका व्यथिति र विसंगति लाई चिरफार गर्दै न्याय र सद्भावको लागि प्रशासन र सरकारलाई घचघच्याउने, र आफ्नो लेख र पोस्टबाट नागरिकलाई सचेत गराउने व्यक्ति!!
2K Followers 7K Followingतपाईले जतिसुकै पबित्र शब्दहरू पढ्नुस वा सुन्नस त्यसले तपाईको कुनै भलाई गर्दैन जबसम्म त्यसलाइ तपाई आफ्नो बोली र व्यबहारमा प्रयोग गर्नु हुन्न
5K Followers 6K FollowingA fan site dedicated to Belgium to win Euro 2016 with Lukaku, Hazard, Januzaj, Kompany and Courtois! Follow us for news and competitions #euro2016
10K Followers 382 Followingप्रतिनिधि सभा सदस्य ( संघिय सांसद )
Member of Parliament
प्रमुख सचेतक, राष्ट्रिय प्रजातन्त्र पार्टी
Chief Whip, Rastriya Prajatantra Party
318K Followers 4K FollowingEditor-in-chief of @semafor. Former @nytimes media columnist, @buzzfeednews EIC. "Traffic." [email protected], Signal semaforben.90