Rajaram Bartaula @rrbartaula
राप्रपा ( RPP ) Nepal Joined March 2013-
Tweets36K
-
Followers37K
-
Following26K
-
Likes71K
भदौ १० को अकल्पनीय विपद, जताततै बाटो अवरुद्ध र पार्टी भित्र कै अवस्थालाई दृष्टिगत गर्दै महाधिवेशनको मिति यथावत राखि सक्रिय सदस्य बन्ने म्याद असोज मसान्तसम्म बढाउनु उपयुक्त हुन्छ @RajendraLingden
आगामी मङ्सिर २६, २७ र २८ गते हुने राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनका लागि सक्रिय सदस्य बन्ने म्याद भदौ मसान्त निर्धारण गरिएको छ। अनलाइनबाटै सदस्य बन्न निम्न लिङ्क वा QR प्रयोग गरौँ!membership.rpp.org.np
आज राष्ट्रिय शोकको दिन - रसुवास्थित भोटेकोशी र त्रिशूली नदीको विनाशकारी बाढीले निम्त्याएको ठूलो जनधनको क्षतिले सम्पूर्ण राष्ट्रलाई स्तब्ध र मर्माहत बनाएको छ। यस महाविपत्तिमा अमूल्य जीवन गुमाउने सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकको अथाह पीडा सहिरहेका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। बेपत्ता व्यक्तिहरूको सकुशल उद्धारको आशा गर्दै उद्धार, राहत र उपचारमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, स्वयंसेवक तथा सहयोगी हातहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। विपत्तिले हामीलाई गहिरो घाउ दिएको छ, तर यस्तै कठिन घडीमा एकअर्काको सहारा बनेर उठ्ने अदम्य साहस र पुनः उभिने शक्ति नेपाली समाजको परिचय पनि हो। यस अपूरणीय क्षति र राष्ट्रिय शोकको घडीमा आपसी एकता, करुणा र सद्भावलाई अझ सुदृढ बनाउँदै पीडितहरूको साथमा उभिन तथा समाज र राष्ट्रको पुनर्निर्माण र पुनरुत्थानमा आ-आफ्नो स्थानबाट योगदान गर्न सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक आग्रह गर्दछु।
आफ्नै जन्मदिनमा.... स्नेह, सद्भाव र आशीर्वादप्रति सदैव सबैमा आभारी छु।
ज्ञान, कर्म र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको शुभजन्मोत्सव ‘श्रीकृष्ण जन्माष्टमी’को पावन अवसरमा यहाँ तथा यहाँको सम्पूर्ण परिवारमा हार्दिक मङ्गलमय शुभकामना। सबैको कल्याण होस्! जय श्रीकृष्ण!
भोटेकोसीको भीषण बाढीमा आफ्ना परिवारजन गुमाएकाहरूको असह्य पीडा सहजै अनुमान गर्न सकिन्छ। यस महाप्रलयमा बेपत्ता भएका आफन्तजनको खोजीमा परिवारले भोगिरहेको छटपटी, आशा र पीडालाई शब्दमा व्यक्त गर्न सम्भव छैन। यस्तो असह्य पिडाको घडीमा केवल शब्दको सहानुभूति मात्र पर्याप्त हुँदैन; पीडित परिवारको साथमा राज्य र समाज दुवै दृढतापूर्वक उभिन आवश्यक छ। यस प्राकृतिक विपत्तिको कठिन घडीमा आफ्नो ज्यानको समेत पर्वाह नगरी खोज तथा उद्धार कार्यमा अहोरात्र खटिएको राष्ट्रिय सुरक्षाको मजबुत आधार—गौरवशाली नेपाली सेनाको भूमिका अत्यन्तै प्रशंसनीय छ। साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देखाएको तत्परता, साहस र समर्पण पनि उत्तिकै सराहनीय छ। विपत्तिका बीच सुरक्षाकर्मीहरूले देखाएको अदम्य साहस र पुर्याएको अमूल्य योगदान सदैव स्मरणीय रहनेछ। आशा गरौँ, सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार कार्य पनि यथाशीघ्र सफल हुनेछ। बेपत्ता सबैको सकुशल उद्धारको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा पीडित सबैप्रति ऐक्यबद्धता व्यक्त गर्दछु।
राप्रपालाई देशको अग्रणी राष्ट्रवादी शक्ति बनाउने महान् अभियानमा हातेमालो गरौँ! राजसंस्थासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको पक्षधर सम्पूर्ण साथीहरूलाई पार्टीको सक्रिय सदस्यता लिन तथा नवीकरण गर्न हार्दिक अपिल गर्दछु। मैले आफ्नो सदस्यता नवीकरण गरिसकेँ; तपाईं नि? आजै जोडिनुहोस्!
रसुवास्थित भोटेकोशी र त्रिशूली नदीमा आएको भिषण बाढीले पुर्याएको अकल्पनीय जनधनको क्षतिले सम्पूर्ण मुलुकलाई स्तब्ध तुल्याएको छ। यो विपद् र संकटको घडीमा आपसी सद्भाव तथा एकता कायम राख्दै उद्धार र राहत कार्यमा जुटौं
विधि, पद्दति र विधान विपरित पार्टीलाई कमजोर बनाउने गरी नियोजित रुपमा गरिएको यस निर्णयमा पार्टीका पुर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पुर्व अध्यक्ष कमल थापा,बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, बागमती प्रदेश अध्यक्ष विक्रम थापा लगायत कार्यसम्पादन समितिका अर्जुन राई लगायत सदस्यहरुले निम्न बमोजिम फरक मत राखेका छौँ - "पार्टीको विधान, नीति तथा स्थापित प्रक्रियाविपरीत राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कारबाही गर्ने निर्णयप्रति हाम्रो गम्भीर असहमति रहेको छ। पार्टी अत्यन्तै जटिल मोडबाट गुज्रिरहेको वर्तमान अवस्थामा आपसी एकता र सद्भाव कायम राख्नु अपरिहार्य छ। अतः पार्टीका तर्फबाट निर्वाचित सांसदहरूलाई कारबाही गर्नुपूर्व निम्न विषयहरूमाथि गम्भीर समीक्षा हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ: वर्तमान परिस्थितिमा पार्टी विभिन्न तहका सरकारमा सहभागी हुनु कति उपयुक्त हो? यसअघि केन्द्र र प्रदेश सरकारमा सहभागिता, साथै प्रदेशका सभामुख तथा उपसभामुख पदमा रहिरहने विषय कति सान्दर्भिक छ? भाद्र २४ गतेको आन्दोलनपश्चात् केन्द्र र प्रदेशका सांसदहरूले दिएको राजीनामाको औचित्य के हो? यी सम्पूर्ण विषयहरूमाथि वस्तुनिष्ठ समीक्षा नगरी हतारमा अघि बढाइएको कारबाही प्रक्रियाप्रति हाम्रो फरक मत (असहमति) दर्ज गर्दछौँ।"
सनातन धर्म र राजसंस्था एकअर्काका परिपूरक हुन्।
बजारमा चाँडै आउँदैछ... "Reimagining Nepal A New Path to National Renaissance" This book is both an examination of Nepal's political evolution and a proposal for its ideological renewal. It begins by questioning the common assumption that democracy is self-sustaining. Democracy, like every enduring political system, requires responsible citizens, strong institutions, moral leadership, constitutional discipline, and a shared national purpose. Without these foundations, democratic procedures alone cannot guarantee stability, prosperity, or good governance. The book revisits Nepal's democratic transition of 1951 (2007 BS), which ended the century-long Rana oligarchy. It examines the respective roles played by King Tribhuvan, the Nepali Congress, and the Government of India, arguing that Nepal's democratic transformation emerged from a complex interaction of domestic political aspirations and changing regional geopolitics. While opening the door to constitutional democracy, this transition also initiated enduring debates concerning sovereignty, national identity, and Nepal's relationship with its powerful neighbours. Subsequent chapters trace the evolution of Nepal's political parties, from Nepal Praja Parishad to the formation of Rastriya Prajatantra Party Nepal. They examine how many of the dominant political ideologies adopted in Nepal—including Marxism-Leninism, democratic socialism, liberal democracy, and republicanism—originated in very different historical circumstances and were introduced into Nepal with only limited adaptation to its unique civilizational context. While acknowledging the historical contributions of these ideologies elsewhere, the book explores why their application has often failed to produce stable governance, sustained economic development, or lasting national cohesion. To understand these limitations, the book undertakes a comparative examination of the major political traditions of the modern world, including liberalism, conservatism, socialism, communism, and capitalism. Rather than dismissing these traditions outright, it evaluates both their achievements and their shortcomings before assessing their relevance to Nepal's particular historical experience. The book also examines Nepal's political transformation following the People's Movement of 2006(2062-63 B.S) and the subsequent adoption of federalism, secularism, and republicanism. These developments fundamentally altered Nepal's constitutional order, state structure, and national identity. The abolition of the monarchy, the declaration of secularism, and the restructuring of the state remain among the most consequential—and debated—political decisions in modern Nepali history. This study analyzes the domestic and international circumstances surrounding these changes and assesses their long-term consequences for governance, sovereignty, constitutional continuity, and public confidence in democratic institutions. Against this backdrop, Sambardhanwad is presented not simply as another political programme but as an indigenous political philosophy for the twenty-first century. It is not a religious doctrine, nor is it an exercise in nostalgia. It is an attempt to construct a distinctly Nepali framework for governance by drawing upon Nepal's civilizational wisdom while embracing democratic accountability,scientific progress, economic freedom, social justice, and responsible modernization. It seeks to preserve Nepal's historical identity without resisting necessary reform and to modernize without cultural self-alienation. The central argument of this book is therefore straightforward: no political system can enjoy lasting legitimacy in Nepal unless it grows organically from the country's own historical experience, cultural values, and civilizational identity.Borrowed models may offer valuable lessons, but they cannot substitute for a philosophy that genuinely reflects the aspirations, character, and historical consciousness of the Nepali people.
अत्यन्तै दुख लाग्यो , भाबपुर्ण श्रद्धा सुमन , शोकाकुल परिवारजनमा गहिरो समबेदना !
हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयमा अध्ययन गर्दाका मेरा मित्र विशाल विडारीको असामयिक निधनको खबर सुन्दा स्तब्ध र दुःखी भएको छु। उहाँ एक निष्ठावान्, कर्तव्यनिष्ठ र सर्वप्रिय शिक्षक हुनुहुन्थ्यो। दिवङ्गत आत्माको चिर शान्तिको प्रार्थना गर्दै यस कठिन समयमा शोकसन्तप्त परिवारप्रति
प्रधानमन्त्रीले राजदूत भेटेको विषयमा जारी चर्चा निरर्थक र हीन मानसिकताको उपजः कमल थापा nepalpress.com/2026/08/11/753…
प्रधानमन्त्री बालेन्द्र शाहले दुई छिमेकी मुलुकका राजदूतहरूसँग अलग-अलग गर्नुभएको शिष्टाचार भेटलाई लिएर ठूलो महत्वका साथ भइरहेको चर्चा-परिचर्चा निरर्थक छ।प्रधानमन्त्री नियुक्त हुनासाथ राजदूतहरूसँग सामूहिक भेटघाट गर्नुभएको थियो, जुन स्वाभाविक नै थियो। अहिले अनुकूल समयमा उहाँहरूसँग अलग-अलग भेट्नुभएको छ; यसलाई धेरै ठूलो विषय बनाएर चर्चा गरिरहनुपर्ने कुनै कारण छैन। आफूलाई विद्वान् र विश्लेषक ठान्ने कतिपयले प्रधानमन्त्रीले आफ्नो गल्ती सुधारेको टिप्पणी गरेका छन् भने कसैले उहाँलाई स्याबासी र प्रशंसा दिएका छन्। यी सब हाम्रा हीन मानसिकताका परिणाम हुन्। राजदूतहरूले परराष्ट्र मन्त्रीलाई भेट्नु कुनै नौलो समाचार नै होइन—उनीहरूको काम नै त्यही हो। आवश्यकता अनुसार प्रधानमन्त्रीले पनि भेट्नु एकदमै स्वाभाविक हुन्छ। त्यसैले, यस्ता सामान्य भेटघाटहरूलाई अतिरञ्जित ढङ्गले व्याख्या र विश्लेषण गरिरहनु आवश्यक छैन। राजदुतले मन्त्री/प्रधानमन्त्रीलाई भेटेको विषयलाई राष्ट्रिय महत्वको समाचार बनाउने प्रवृत्ति अन्त्य हुनुपर्छ।
हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापनाका हरेक प्रयासमा हाम्रो पूर्ण र शर्तरहित सहयोग रहनेछ। शाही युवा शक्तिले चलाएको हस्ताक्षर अभियानप्रति ऐक्यबद्धता जनाउँदै आज हामीले हस्ताक्षर गरेका छौँ। दलीय आबद्धताभन्दा माथि उठेर यस अभियानमा साथ र सहयोग दिन सबैमा हार्दिक आह्वान गर्दछौँ।
दुई दशकपछि हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादन सुरु भएको समाचार सुन्दा अत्यन्तै खुसी लागेको छ। यो उद्योग पुनः पूर्ण रूपमा सञ्चालन हुन सकोस्, मेरो हार्दिक शुभकामना!
पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएको घटना वारे तत्काल आफ्नो धारणा सार्वजनिक गर्न तथा यस सम्बन्धमा भारत सरकारको ध्यानाकर्षण गर्न आग्रह गर्दछु @ShahBalen
बजारमा चांडै आउंदै छ “In a personal communication with this author in Chaitra 2064 B.S. (April 2008), prior to the Constituent Assembly elections, Maoist leaders Pushpa Kamal Dahal ("Prachanda") and Dr. Baburam Bhattarai requested that I convey to King Gyanendra their interest in exploring a political understanding with the Palace. They indicated that such an understanding could facilitate the formation of a Maoist-led government while politically sidelining the mainstream parliamentary parties. King Gyanendra, however, firmly rejected the proposal. …”
गुरुपूर्णिमा तथा व्यासजयन्तिको शुभ अवसरमा सम्पूर्ण गुरुजनहरूमा हार्दिक मङ्गलमय शुभकामना
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनको समाचारले मलाई दुःखी बनाएको छ। उहाँ प्रजातन्त्रप्रति प्रतिबद्ध, सिद्धान्तनिष्ठ र असल व्यक्ति हुनुहुन्थ्यो। दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक-सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु
सामाजिक सद्भाव, सहिष्णुता र सहअस्तित्व सनातन हिन्दू संस्कृतिका मौलिक पहिचान हुन्। परम्परादेखि यी मूल्य-मान्यताहरू नेपाली समाजमा अक्षुण्ण रहँदै आएका छन्। तर, विगत केही वर्षयता हिन्दू धर्मावलम्बीहरूले आफ्ना धर्म, संस्कार र संस्कृति अनुसारका धार्मिक गतिविधिहरू गर्दा यदाकदा अवरोध पुर्याउने र अशान्ति फैलाउने गतिविधिहरू हुनु चिन्ताजनक छ। यसको पछिल्लो ज्वलन्त उदाहरण सुनसरीमा घटेको घटना हो। माइकको आवाज ठूलो भयो भन्ने सामान्य निहुँमा हिन्दू धर्मावलम्बीहरूमाथि गरिएको आक्रमणको निन्दनीय छ। साथै, सुरक्षाकर्मीहरूको गैरजिम्मेवारपूर्ण व्यवहारका कारण एक निर्दोष युवाको ज्यान जानु र कैयौँ नागरिक सख्त घाइते हुनु अत्यन्तै दुःखद छ। दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। सुनसरी घटनाको निष्पक्ष र सत्यतथ्य छानबिन गरी दोषीहरूलाई कानुनबमोजिम कडा कारबाही गर्न म सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु। साथै, सामाजिक सद्भाव, भ्रातृत्व र शान्ति कायम राख्न म सम्पूर्ण पक्षसमक्ष हार्दिक अपिल गर्दछु।
Pradip Bhattarai @realpbhattarai
148K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Rajendra Lingden @RajendraLingden
96K Followers 497 Following [email protected] Chairman RPP, ○भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँ
Kamal Thapa @KTnepal
780K Followers 186 Following Former Chairman RPP, Former Deputy Prime Minister of Nepal
Madhu Raman Acharya @MadhuRamanACH
100K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !
Sirjana Singh @Sirjana_Singh
34K Followers 3K Following SocialWork• AdvisorNWA• Grandmother of Prabhakar & Diwakar #tweetsarepersonal #Gorkha #Kathmandu
Binod Neupane @Neupane1Binod
53K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
Matrika Poudel @matrikas
62K Followers 4K Following Editor-in-chief @NepalPressnp Former deputy editor @Online_khabar Former News-editor @News24nepal2
चित्र-श�... @picwrds
27K Followers 6K Following Photographer | 🚴| Social Engineer | Traveler | Visit Nepal Promoter | Visited 73 districts |🩸AB+
Bishodip @bishodip
44K Followers 3K Following Interested in socio-political and IT-related topics. Tweet and RT's are personal.
Santoshi Shahi @santoshisingh6
14K Followers 5K Following Rastriya Prajatantra Party Central Member and Member of Parliament Karnali Province.
Rishi Raj Devkota @rishirajdev
23K Followers 3K Following सहायक महामन्त्री,राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समिति।
Mohan Kumar Shrestha @mohanrpp
10K Followers 540 Following प्रवक्ता एवं प्रचार विभाग प्रमुख, कार्यसम्पादन समिति सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समिति । Spokesperson, Rastriya Prajatantra Party
ज्याद्र... @Jyaadro
19K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personal
नीराजन �... @davils_advocate
31K Followers 2K Following CA, ISA, Stock Market Analyst, Student of Law.
Jugal Bhurtel @JugalBhurtel
88K Followers 3K Following अयं निजः परो वेति गणना लघुचेतसाम्। उदारचरितानां तु वसुधैव कुटुम्बकम्।
Bhim Adhikari @bhimabish
41K Followers 35K Following Independent Journalist | IT Engineer | Advocate for Peace, Democracy & Social Justice
Komal Oli @OliKomal
30K Followers 559 Following Singer turned politician. Ex MP, Upper House; Nepal. Central committee member- CPN UML.
Santosh mogar @Santoshmog1upc
0 Followers 211 Following
Bharat Sapkota @BharatSapkota7
13 Followers 78 Following
Kedar Pandey @KedarPa35621477
61 Followers 888 Following
blankbychoice @ananda_sharm
1 Followers 161 Following
Surya Majhi @majhisurya7
11 Followers 73 Following
Narayan tiwari @Narayan39015680
0 Followers 89 Following
Sagar @A_no_16
2K Followers 1K Following #Pulchowk #Campus #Computer #Engineer #MCFC #CITIZEN #Jubhung #Gulmi #Butwal #Pokhara
Dipak Sapkota @dipaksapkota
4K Followers 2K Following Communication Professional. Egalitarian. Social Justice Advocate.
Arvind Santosh bhansa... @SantoeshArvind
263 Followers 8K Following Indian National Congress,General Secretary (All India Rahul Gandhi Youth Brigade) G Secretary (National Hanuma Rights Commission)mobile N- 6375240175,9829238870
Nepal India Friendshi... @nepalindia47897
239 Followers 1K Following “A partner in promoting Nepal–India relations.”
Gauri prasad Kandangw... @Gauriprasadkdg
3 Followers 86 Following Rastriya Prajantantra Party ,Central member
Krishna Banjara @KrishnaBan71120
14 Followers 158 Following
Lina shumei @LinaJan63365802
5K Followers 7K Following Förlåtelse är syndernas förlåtelse. För det är därigenom som det som har gått förlorat, och återfunnits, räddas från att gå förlorat igen.
𝐃𝐞𝐞𝐩𝐚�... @kapeed
4K Followers 3K Following Columnist @ New Spotlight Magazine 📚 Vegan 🌱 Minimalist 🌏 Believer in the power of words, knowledge, and compassion to create meaningful change.
Dinesh Rayamajhi @dInEsHrAbI
233 Followers 2K Following
lokjichand2019 @lokjichand2019
57 Followers 229 Following
Ramchandra Regmi @RamchandraRegm6
29 Followers 217 Following
Shailesh Bhattarai @shaileshbhatrai
236 Followers 829 Following दलतन्त्र मूर्दावाद! लोकतन्त्र जिन्दावाद!!
Gunjan Raj Giri @gunjanrajgiri33
32 Followers 82 Following अध्यक्ष नेपाल पत्रकार महासंघ हिमालय टिभी प्रतिष्ठान शाखा / सचिव संसदीय मामिला पत्रकार समाज / केन्दिय सदस्य नेपाल दशनामी समाज २०७०-२०७९ ।
Balaraj Thapa @Thapa_Balaraj
130 Followers 737 Following
laxmi narayan sharma @laxminarayansh2
468 Followers 912 Following General Secretary, Madhya Pradesh, Class Three Employees Association and State Convener mp health employees commety
Aashika Chaudhari @AashikaC50168
1 Followers 5 Following
Lokesh Dhakal @lokesh_dhakal
11K Followers 652 Following 🇳🇵”जननी जन्मभूमिश्च: स्वर्गादपि गरीयसी" राष्ट्रियता, प्रजातन्त्र र आर्थिक सम्वृद्धिका लागि निष्ठा, सदाचार र आदर्शको राजनीति ।
Manoj Pant @mpant42
34 Followers 116 Following
Santosh Lhr @lhr_santosh
26 Followers 499 Following
MAGARNI KANXI @MagarniKan24218
0 Followers 2 Following
XYZ @kaldewema
239 Followers 4K Following I am comfortable with weird, direct, slightly cheeky interactions. I respect that vibe. 😏
Ramesh Singh @Nirbandholipala
1 Followers 19 Following
DPG @Dev267008
47 Followers 502 Following "सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद्दुःखभाग्भवेत्॥"
Someone @UsGoneHelp
2 Followers 11 Following
Ram Kumar Poudel @RamKumarPo74954
5 Followers 108 Following
Dev Sing @DevSing6114
271 Followers 2K Following Small progress is still progress. A tiny seed still becomes a forest.
Sujan Sujan @Sujan74657Sujan
3 Followers 25 Following
Raju Duwadi @raju_rajuduwadi
497 Followers 2K Following To be the best in the world is not possible to be the worst in world also not possible, in between is always possible. That is what I’m – nothing is impossible.
samrat sapkota @samratsapkota5
257 Followers 409 Following
Pradip Bhattarai @realpbhattarai
148K Followers 11K Following न सत्तापक्ष न प्रतिपक्ष मात्र सत्यको पक्षमा हिडने साधारण मान्छे मात्र !
Rajendra Lingden @RajendraLingden
96K Followers 497 Following [email protected] Chairman RPP, ○भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँ
Kamal Thapa @KTnepal
780K Followers 186 Following Former Chairman RPP, Former Deputy Prime Minister of Nepal
Madhu Raman Acharya @MadhuRamanACH
100K Followers 10K Following #Nepal #Diplomacy #ForeignPolicy #PublicPolicy #Governance #Politics #InternationalAffairs #Humour and #Trivia अनि केही उट्पट्यांग !
Sirjana Singh @Sirjana_Singh
34K Followers 3K Following SocialWork• AdvisorNWA• Grandmother of Prabhakar & Diwakar #tweetsarepersonal #Gorkha #Kathmandu
Narayan Amrit @amritna
163K Followers 2K Following @nepalclicksnews - Past: #Deshantar #Bimarsha #Rajdhani #Kantipur\Nepal #Nayapatrika #NepalKhabar #Nepallive #Annapurna
Binod Neupane @Neupane1Binod
53K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
Matrika Poudel @matrikas
62K Followers 4K Following Editor-in-chief @NepalPressnp Former deputy editor @Online_khabar Former News-editor @News24nepal2
अजातशत्... @mahatsujit
50K Followers 1K Following #पत्रकार#रिपोर्टिङमा प्याश्शनेट #क्रिटिकल #काठमाण्डौं
चित्र-श�... @picwrds
27K Followers 6K Following Photographer | 🚴| Social Engineer | Traveler | Visit Nepal Promoter | Visited 73 districts |🩸AB+
Bishodip @bishodip
44K Followers 3K Following Interested in socio-political and IT-related topics. Tweet and RT's are personal.
Santoshi Shahi @santoshisingh6
14K Followers 5K Following Rastriya Prajatantra Party Central Member and Member of Parliament Karnali Province.
Rishi Raj Devkota @rishirajdev
23K Followers 3K Following सहायक महामन्त्री,राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समिति।
Mohan Kumar Shrestha @mohanrpp
10K Followers 540 Following प्रवक्ता एवं प्रचार विभाग प्रमुख, कार्यसम्पादन समिति सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समिति । Spokesperson, Rastriya Prajatantra Party
ज्याद्र... @Jyaadro
19K Followers 13K Following #Life #Share #Care #Celebrate #SelfEmployed Twits r personal
नीराजन �... @davils_advocate
31K Followers 2K Following CA, ISA, Stock Market Analyst, Student of Law.
Ramesh Kandel @kandeldai
46K Followers 733 Following सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया। सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।
Jugal Bhurtel @JugalBhurtel
88K Followers 3K Following अयं निजः परो वेति गणना लघुचेतसाम्। उदारचरितानां तु वसुधैव कुटुम्बकम्।
Heera @HeerakajiM
1K Followers 5K Following
सिर्जु �... @srijushah
18K Followers 2K Following प्रकृति प्रेमी, विवाहित , मेरा टुइटहरु मेरा जीवनका गाथा होइनन्, काल्पनिक कथा हुन् ।
Dinesh Rayamajhi @dInEsHrAbI
233 Followers 2K Following
Anuj Raj @anujrajd
2K Followers 2K Following सूचना प्रविधिको विषयमा लेख्छु। Writing about ICT and Technology. Editor, @Tech_Khabar, Twits are personal.
पटकथाः @gobnthplia
3K Followers 1 Following एउटा यस्तो जीतको पर्खाइमा छु, बितेका सबै हारहरूको हिसाब चुकाइदियोस्।
Dilip Bhusal @perfectmaster12
64 Followers 158 Following looking about the information of south asia and films, entertainment & looooots of meeems and jokes and more..........
Victor Paudel @VictorPaudelx
3K Followers 46 Following
samrat sapkota @samratsapkota5
257 Followers 409 Following
सुर्खैत... @DhamiSameer
977 Followers 1K Following कर्णाली प्रदेश सुर्खेत 🙏 Only ultra legend follow me , 💯 Follow back 🔙
विनाेद �... @jnawalivinod
3K Followers 3K Following सबैभन्दा माथि देश। धर्म र,सांस्कृतिक विरासत जाेगाएर आगामी पुस्तालाई सुम्पिनु पर्छ। सीप र ज्ञान- परिवार र समाज विखण्डित हुन बाट जाेगाउनेमा प्रयोग गर्ने हाे।
__Goma @Compassonate
118 Followers 563 Following
Jwala Nepal @jwalaforilam
90 Followers 24 Following RPP candidate for Ilam-1 🇳🇵 | Running for Federal Parliament | Focused on good governance, jobs, free-market growth & a strong voice for Ilam-1.
दामोदर �... @poeticsofyouth
126 Followers 479 Following Better a disaster of fidelity than a non-being of existence
Samrat Pudasaini @Samratempero
367 Followers 264 Following Views & opinions are all personal & not of any party or agenda , commander of god , A loyal Royalist, believer of constitutional monarchy, Jay Desh Jay Naresh
Hulak Sanchar @hulaknews
47 Followers 10 Following An official twitter account of https://t.co/koy0NpMhOa
Yagya Prasad Neupane @YagyaPrasadNeu7
2K Followers 1K Following Ex chairman Nepal pharmacy council Govt.of Nepal and Track two sociopolitical diplomat Nepal-India relation.Former Chairman Nepal Aushadhi Ltd,Govt.of Nepal
ishwor kumar sharesth... @ISharestha18175
10 Followers 53 Following
Mohan Basnet @basnetmb54
39 Followers 14 Following
Lochan Acharya @lochanofficial
604 Followers 275 Following Call 1234 (Disaster Helpline), 100 (Police), 1114 (APF), 102 (Ambulance), 1115 (Health Emergency), 1111 (Hello Sarkar), 1155 (Weather) for emergency assistance.
Gautam Kuikel @GautamKuikel
115 Followers 452 Following शक्ति, पद, परिस्थिति कहिल्यै स्थायी हुँदैनन। 🇳🇵
Sandeep Chaudhary @SandeepC75775
159 Followers 974 Following जगत गुरु तत्व दर्शी सन्त रामपाल जी महाराज की जय हाे🇳🇵🇳🇵🇳🇵🇳🇵
Bhrikuti 🇳🇵| Ge... @sansan8893
55 Followers 16 Following Digital Spokesperson @rajsansthabadi. ALL OUR LINKS LISTED BELOW ⬇️
Bhimsen Thapa | Gen-Z... @bhimsen_3081
103 Followers 58 Following Core Team Member , Digital Spokesperson @rajsansthabadi All Our Links are Mentioned Below ( Check Out )
Shree K P Koirala | G... @Koirala_no1
54 Followers 17 Following Core Team Member & Digital Spokesperson @rajsansthabadi (Gen-Z Alliance for Monarchy)
Sanatan Rijal (RNA) @RNArijal
174 Followers 45 Following Spokesperson @rajsansthabadi Gen-Z alliance for Monarchy
Gen-Z Alliance For Mo... @rajsansthabadi
1K Followers 10 Following Official X Account. ⬇️ All our official socials. Join the movement! Not tied to any Political party or Political Individuals.
Yogi Vladitya Nath @AnujJung
754 Followers 3K Following ॐ श्री पेच को सरकार! Im only half joking. ☺️
Nepal News @nepalnewsdotcom
22K Followers 1 Following Nepal News offers accurate and independent news with multi-sided perspectives on Nepal.
महेन्द्... @mahendramaalaa
235 Followers 205 Following महेन्द्र माला २.० मार्फत नेपाली सभ्यता र गौरवलाई आधुनिक र प्रविधिमैत्री शैलीमा उजागर गर्ने सत्प्रयास।Mahendra-Mala 2.0 for Nepalese wisdom with modern science.
Ashish Gajurel @ashish_gajurel
2K Followers 846 Following Transportation and Traffic Professional Author of Book: Performance-Based Contracts for Road Projects
Upananda Brahmachari @UpanandaBrahma
31 Followers 13 Following 🚩Nationalist in vibe🕉️Hindutva in core🇮🇳 Ed: https://t.co/QUSfM5yTTo✍️ Cultural, Constitutional & Sovereign Hindu Rashtra is the Goal. Jai Shri Ram.🙏
Kuvera Chalise @ChaliseKuv52311
461 Followers 1K Following The only true wisdom is in knowing you know nothing. - Socrates
Purushottam Dahal @PurushottamDah9
446 Followers 847 Following
Sushila Karki @pmsushilakarki
13K Followers 6 Following Prime Minister of Nepal (13/9/2025-27/3/2026)
Krishna Devkota @KrishnaDev19483
20 Followers 343 Following
Romkant Panthi @rameshp49482
7 Followers 47 Following
Saurav Koirala @SKTHEVENOM
1 Followers 123 Following
Bala Bista @bala_bista76665
23 Followers 497 Following
Hari kafle @harikaf56346148
64 Followers 211 Following




























