-
Tweets480
-
Followers425
-
Following3K
-
Likes951
A fifth wheel used to help parallel park in 1933
Which is the best news portal in Nepal? #karnalibulletin #newsinnepal
@Karnalibulletin Your most reliable news portal in Nepal. karnalibulletin.com
हुम्लामा गाडी त पुगे तर सुविधा पुगेन karnalibulletin.com/society/396/
खसीलाई भारी बोकाउने गोठालाका कथा karnalibulletin.com/karnali-awaj/2…
' समयक्रममा प्रचण्डजीले आफ्नो छोरी ज्ञानु गुमाउनु भयो, छोरा प्रकाश बिते, धर्मपत्नी सिताजीले हिजो देहत्याग गर्नु भयो। निजी दुखको यो घडी सायद @cmprachanda का लागी जीवन र जगतका प्रति एक सम्यक समिक्षाको मौका पनि हुनसक्छ। हाम्रो बिभाजित, ध्रुविकृत समाजलाई आज दुइ कुराको सर्वाधिक खांचो छ । एक अर्काका प्रति करुणाको भाव र राजनैतिक द्रढताका कदम। ' पहिला - आदरणिया सीता दहालजीप्रति श्रद्धान्जली ! प्रधानमंत्री पुष्पकमल दहालजी र परिवारजनप्रति समवेदना व्यक्त गर्छु । उतार-चढाव त हर मानिसको जीवनमा हुन्छ नै तर जुन घनत्वको उतारचढावले पुष्पकमल दहाल प्रचण्डको जीवन बनेको छ, त्यो बिरलै मान्छेसंग घटित हुन्छ। बाहिरबाट हेर्दा हर मान्छे एउटा मान्छे जस्तो देखिए पनि, हर मान्छेभित्र कयौ मान्छे, एकै पटकमा बाची रहेका हुन्छन । पत्र पत्र (layers) मिलेर बनेको हुन्छ मान्छे। बिरोधाभाषहरुको पोको हो मान्छे। प्रचण्डजीमा पनि स्वभाविक रुपले यी पत्रहरु छन। सामान्यभन्दा अत्यन्तै धेरै घनत्वशाली ( dense ) रुपमा छन । माओवादी बिद्रोह ताका उनी मलाई निर्मम प्रचण्ड झै लाग्थे। चिनजान भेटघाट केही थिए। शान्ती प्रकृयामा आए पछी थोरबहुत परिचयको मौका बन्यो। थोरबहुत चिनजान भए पछी, हामी सबै जस्तै, उनीभित्र पनि कयौ मान्छे, एकै पटकमा ठेलमठेल विरोधाभाष गरेर बस्छन भन्ने मेरो अनुमान झन बलियो भयो । तर, सर्वसाधारण मान्छेभित्र बस्ने अनेक रुपहरु र प्रचण्डभित्र बस्ने अनेकौ रुपहरुमा एउटा आधारभुत फरक छ । पुष्पकमल दाहाल प्रचण्डको जीवनमा, निर्मम कठोरता र भावनात्मक उदारता, दुबै कुराका अंशहरु पुर्ण बिकसित तापक्रमको अवस्थामा विकसित भए। हुन त साधारण मान्छे भित्र पनि परस्परमा बिरोधाभाषी ( contradictory) तत्वका अंशहरु हमेशा लुकेका हुन्छन । तर प्राय मान्छेको हकमा ; ती विरोधाभाषहरुको तापक्रम न्युन हुन्छ, विरोधाभाषहरुको प्रवृति त्यति घनत्वशाली हुदैन, जति प्रचण्डजीमा छ । त्यसैले त प्रचण्ड , प्रचण्ड भएका हुन । त्यो नै उनको निजत्व हो । त्यो नै उनकै भाषामा 'स्वत्व' हो । केही दिन अघि , सरदार प्रितम सिह र उनको परिवारसंग आफ्ना सम्बन्धहरु बारे प्रधामंत्रीजीले संसदमा जसरी केही सपाट सत्य बोले, मलाई सुखद र प्रमाणिक (अथेन्टिक) लाग्यो। त्याहा उनको चलाख 'मष्तिष्क' होइन , स्वर्गवासी छोरीको सम्झनामा अनुग्रहित पिताको 'ह्रदय' बोल्दै थियो। राजनितिमा लागेका मान्छेको सामाजिक जीवन र सम्बन्धहरु नै हुदैनन भन्ने अपेक्षा उचित होइन। हो,पक्कै पनि,ती सम्बन्धहरुको पारदर्शिता र सिमा रेखाहरु सार्वजनिक जानकारीमा भए,सबैलाई बिषय बस्तुको सार्थकता वा व्यर्थता बुझ्न सजिलो हुन्छ । अब आउने दिनहरुमा नेपालको राजनतिमा मात्र होइन , मिडिया र साहित्यमा पनि जीवन र जगतप्रति गहिरो समझ (understanding) अनिवार्य भैसक्यो। युरोपमा भएको 'रेनेसा' लाई पर राखेर,त्याहा भएको बिकास बुझ्न सकिन्न । नेपालमा प्रचण्डजीले नेत्रित्व गरेको बिद्रोहको एक सम्यक समिक्षा हुन बाकी नै छ । देशमा कयौ राम्रा नराम्रा परिवर्तन भए। धेरै जनधनको क्षति भयो । ती सबै घटनाक्रमलाई एकाङी रुपमा हेर्नु वा मानव ईतिहासको बिकासक्रमभन्दा पर राखेर हेर्नु सत्यप्रति न्याय हुने छैन । त्यसैले 'सम्यक समिक्षा' शब्दको प्रयोग गरिएको हो । एक पत्रकारको नाताले मैले माओवादी बिद्रोहको नेत्रित्वकर्ताको निर्मम कठोरता देखेको छु । शान्ती प्रकृयाको आउन लाग्दा र शान्ती प्रकृयामा आए पछी पुष्पकमल दहालजीको लचकता पनि महसुस गरेको छु। अब म सक्रिय पत्रकारितामा छुइन। एक अध्यात्मिक साधकका रुपमा भनौ या लेखकका रुपमा भनौ , जीवन र जगतलाई हेर्ने मेरो द्रष्टिकोण अलिकति फराकिलो भएको छ। अस्तित्वको बिराटता र मनुष्यको सिमितता ; दुबै आकृति महसुस गर्न सक्छु । समयक्रममा प्रचण्डजीले आफ्नो छोरी ज्ञानु गुमाउनु भयो, छोरा प्रकाश बिते, धर्मपत्नी सिताजीले हिजो देहत्याग गर्नु भयो। निजी दुखको यो घडी सायद पुष्पकमल दाहाल प्रचण्डजी @cmprachanda का लागी जीवन र जगतका प्रति एक सम्यक समिक्षाको मौका पनि हुनसक्छ। हाम्रो बिभाजित, ध्रुविकृत समाजलाई आज दुइ कुराको सर्वाधिक खांचो छ । एक अर्काका प्रति करुणाको भाव र राजनैतिक द्रढताका कदम। करूणा र शासकिय द्रढताको सन्तुलन सजिलो हुदैन । तर सजिला कामहरु चिरकाल महत्वका कहा हुन्छन र ! यो कुरा स्यम प्रचण्डजीलाइ भन्दा बढता कसलाई थाहा होला र , जस्ले जीवनलाई यति धेरै अस्थाई रंगहरुमा भोग्नु भएको छ ....
लिमी भ्याली : हुम्ला जिल्लाको नाम्खा गाउपालिकामा पर्ने लिमी उपत्याका एउटा लुकेको हिरा जस्तै मानिन्छ । हेर्दा निकै आकर्षक यो उपत्यकामा तीन वटा गाउ छन् जाङ, हल्जी र तिला । यो द्रिश्य लिमी प्रबेश द्वार मानिने न्यालु लाग्ना (४९९५ मिटर ) 16,388 फिट बाट देखियको द्रिश्य हो।
एउटा ब्यक्तिको राजनीतिक चरित्रलाई लिएर उसको परिवारमा परेको पिडामा रमाउनु अझ चरित्रहत्या गर्नु अनुचित र निन्दनीय काम हो as soon as get wel soon sita aunty.
सैन शैपालको सेरो । #Humla
देशमा लूट छ!
हेर्नुहोस, त्रिभुवन बिश्वबिद्यालय भित्र ४० बर्ष अगाढी बनेको तर मर्मत सम्भार नभएर जिर्ण अवस्थामा रहेको हावा बाट पानी तान्ने पम्पलाई आविष्कार केन्द्रका भाईहरुले खोलखाल, घोटघाट र रंगरोगन गरेर पूर्ण रुपमा मर्मत गरे. पुरिएको ईनार पनि खनेर सिमेन्टको नयाँ रिंग हाले. अहिले पानी तानेको छ.
Travelling in the mountain! Road from Nara La(Pass) 4535m Humla, #Nepal to Tibet border. (by: Ringi Sherpa)
थुक्न सक्छु । झुक्न सक्दिन । #cartoon @NAYA_PATRIKA #nepalicartoon
Naba Raj Shahi @NabaShahi
58 Followers 81 Following
Kabi @KabirajKarki10
599 Followers 884 Following Journalist @karnalibulletin Past @12Khari @nagarik_news
कर्णाली... @Karnalibulletin
2 Followers 78 Following "कर्णाली बुलेटिनमा स्वागत छ! नेपाल र विश्वको घटनाहरूले तपाईंलाई अपडेट राख्छौं। Follow गरौँ, जानौं, र अपडेट रहौं। 🌐 https://t.co/92BMbfhl0I
Payffof @payffof13632
203 Followers 2K Following Chúc em luôn ấm áp nhu6 lúc ban đầu , Tình yêu mãi mãi sẽ ko phũ phàng
Catherine @CatherineH6215
96 Followers 912 Following
Kabal Katuwal @Kabalk57
13 Followers 123 Following
Ryan White @ceoryanwhite
21K Followers 8K Following ✞ Eph 2:8 | @SocRevelation | 𝗪𝗘 𝗧𝗨𝗥𝗡 𝗘𝗫𝗣𝗘𝗥𝗧𝗦 𝗜𝗡𝗧𝗢 𝗜𝗚 𝗔𝗨𝗧𝗛𝗢𝗥𝗜𝗧𝗜𝗘𝗦 | 3K+ Served Since 2017 | Free: Instagram™ Domination Bundle ↓
bhim @bhim00361434
7 Followers 129 Following अध्यक्ष -- अनेरास्ववियू (क्रान्तिकारी) मध्यपश्चिम बिश्वबिद्धालय रास्ट्रीय समिति
निजि वि�... @ArjunPokhrel38
586 Followers 775 Following समसामयिक विषयका मेरा व्यक्तिगत विचारहरु व्यक्ति या कुनै पार्टी लक्षित होइनन,खराब प्रवृत्तिका विरुद्ध हुन। जय देश🇳🇵
Padam Budha @PadamBu75192992
24 Followers 117 Following
Jhak Bahadur Malla ( ... @jhakbdr
3K Followers 5K Following Central committee member of Nepali communist party,
कमरेड ल�... @UbiWqYChGLmMBKb
16 Followers 23 Following
BILL @billcom
17K Followers 10K Following The future of finance is intelligent—and it’s powered by BILL AI. Activate smarter AP, AR, and spend management with AI agents.
Shishir Bashyal🇳�... @ccr_bashyal
222 Followers 224 Following I am communist😊 I work for common people✊✊ Studying Masters in Economics.
Nabaraj Luwar @NabarajLuwar
5 Followers 74 Following
tilak karki @tilakkarki2047
49 Followers 314 Following
Indra Adhikari @indrajnu
5K Followers 5K Following
Sangharsh Acharya @SanG_OO7
65 Followers 94 Following 🇳🇵 👓Entrepreneur 📩 [email protected] 📲instagram: warrior_sang 👍Keep right until the end of the road!
Padamnepali977@gmail.... @padamnepali977
51 Followers 217 Following
jatil Karki @JatilKarki
81 Followers 285 Following
Kala Mahatara @KalaMahatara
4 Followers 70 Following
SalesMatrix @SalesMatrixHQ
320 Followers 5K Following Empowering #B2B #Inventory businesses to grow through deep analytics, presented as simple, actionable insights on your rep's smartphone, tablet or PC #BI #AI
Giri Gates @GatesGiri
3 Followers 22 Following Hey,I m Giri Gates. I m music artist of Nepal. Follow what your heart tells u after thinking wisely.
Kabir Sing Lama @KabirSingLama1
0 Followers 35 Following
WithALocalWebsite @WithALocalWeb
99 Followers 303 Following Statistically the fastest growing Business network on the internet for small businesses.
Yogendra Bahadru Budh... @BahadruBudha
10 Followers 22 Following
Ananda Gurung @gananda888
3 Followers 7 Following
The GBU podcast @TheGBU_Podcast
58 Followers 265 Following The good, the bad, the ugly, The GBU. Unlocking #startup tips, advice & #biz lessons learnt the hard way! Hosted by @AlexDEMitchell
The GBU Blog @GBU_Blog
46 Followers 230 Following No pics of Bentleys & private jets here... Just tips, insights & advice from someone who’s made most of the mistakes you can make on a #startup journey!! 😂 😝
The GBU Interviews @GBUInterviews
31 Followers 172 Following The good, the bad, the ugly, The GBU. Honest insights from those who have been there and done it! Hosted by @AlexDEMitchell
Lokendra Rawat @Lokendr97842942
19 Followers 126 Following समुदायको हितका लागि बैयक्तिक स्वतन्त्रताको लडाइमा तपाई हामी सहकार्य गरौ ।।
Ayush Gautam @Ayushgtm05
2K Followers 1K Following Advocate |Lawgical Legal Associates| Sports Law Enthusiast| Cricket Commentator 🎤
🌺गीताञ�... @GitanjaliOjha8
2K Followers 2K Following देश प्रेमी 🇳🇵 #biomedical_engineer रुचि हरु: travelling, novels reading, poem writing, dancing #झापाली 🙏
360X Staffing @360XStaffing
311 Followers 1K Following 360X Staffing is a staffing experience management (SXM) company. At 360X, our mission is crystal clear: to deliver a peerless staffing experience.
Zoltium @ZoltiumHQ
513K Followers 3 Following Dark Psychology for Personal Power. Learn to Control and Dominate People.
Dr Shashank Koirala @DrShashankKoir1
22K Followers 0 Following डा शशाङ्क कोइराला प्रतिनिधि सभा सदस्य उम्मेदवार नवलपरासी(ब.सु.पु) क्षेत्र न १ Nepali Congress
Philosophy Of Life @PhilOfLife_
451K Followers 27 Following A Learner to Find the "Philosophy of Life". Follow me to Accompany in this Journey.
OpenMoon @OpenMoonAI
761K Followers 85 Following Open Moon. Not an app - the start of an agent civilization. Wallets,Robots,Courts, GDP. Day 1.
Kabal Katuwal @Kabalk57
13 Followers 123 Following
कर्णाली... @Karnalibulletin
2 Followers 78 Following "कर्णाली बुलेटिनमा स्वागत छ! नेपाल र विश्वको घटनाहरूले तपाईंलाई अपडेट राख्छौं। Follow गरौँ, जानौं, र अपडेट रहौं। 🌐 https://t.co/92BMbfhl0I
Purna Bahadur Khadka @NCPurnaKhadka
45K Followers 1K Following FRMR.ACTING -PRESIDENT of Nepali Congress Party, Former General Secretary and Former Deputy pm and Defence,Home minister. NEPAL.Birendranagar 8 Surkhet,
YouTube Creators @YouTubeCreators
6.0M Followers 2K Following tips, tutorials, news, and inspo to supercharge your @youtube channel ⚡️
Dr. Shankar P Sharma @DrShankarSharma
9K Followers 1K Following Former Ambassador of Nepal to India & the US; VC of National Planning Commission. PhD in Economics, University of Hawaii, US
Arthur Schopenhauer @SchopenhauerNow
145K Followers 2 Following Everything Schopenhauer. Quotes, memes, and dark, brutally honest philosophy. Supporting @RIFWEB for relief where it matters. Fan-run page. Not affiliated.
SensaHealth @SensaHealth
66K Followers 13 Following Build healthy habits – one step at a time with Sensa health.
Thaha Khabar @ThahaKhabar
125K Followers 6 Following निष्पक्ष सक्रियताको अभ्यास | स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार | इमेलः [email protected]
Binod Neupane @Neupane1Binod
53K Followers 18K Following रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
Arnico Panday अर�... @arnicopanday
21K Followers 828 Following Atmospheric scientist, educator, policy advisor. Central Committee Member, RSP. Former Member, National Planning Commission. Posts = Personal opinions.
Rajendra Lingden @RajendraLingden
95K Followers 497 Following [email protected] Chairman RPP, ○भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँ
Muma Ram Khanal @MumaRamKhanal
201K Followers 405 Following Freelance Writer/Political Commentator/Traveler https://t.co/jr08UTUwb3 https://t.co/DFjJzxk2vh
Galaxy4K @Galaxy4KNepal
24K Followers 18 Following Official Twitter handle of Galaxy 4K Television— Nepal's first 4K Channel.
Nepal Rastra Bank @NepalRastraBank
27K Followers 0 Following Official Twitter Account of Nepal Rastra Bank (Central Bank of Nepal)
सोबिता �... @sobita465
78K Followers 417 Following Elected Member of Parliament from Chitwan-3, Founding Central Committee Member of Rastriya Swatantra Party
Dr.Toshima Karki @ToshimaKarkiDr
55K Followers 421 Following Member of Parliament, Lalitpur-3 | General Surgeon & Doctor | Former State Minister for Health | Former Executive Member, Nepal Medical Council
NepalCIAA @ciaa_nepal
10K Followers 1 Following The Commission for the Investigation of Abuse of Authority (CIAA) is an apex constitutional body to curb corruption and its tentacles in the country.
Madhav Sapkota 'Subod... @Subodhsindhu1
380 Followers 231 Following सिन्धुपाल्चोक क्षेत्र नं १ बाट संघीय संसद, प्रतिनिधि सभा सदस्य ।
Nepali Communist Part... @CPNMaoistCentre
709 Followers 1 Following Official Twitter Handle of Nepali Communist Party
Dr.Dhawal Shumshere R... @dsjbrofficial
11K Followers 1K Following Member,House of Representatives (Banke-2), General Secretary, RPP
Pampha Bhusal @pampha_bhusal
2K Followers 266 Following Nepali Communist Party, Former Minister of Energy, Water Resources and Irrigation
Hark Sampang A revolu... @hark_sampang
86K Followers 2K Following Lead from the front । Not hark, Socio-political clone of hark sampang ideology । Likes and RTs ≠ endorsement
Nepali Communist Part... @CenterCpn
910 Followers 219 Following नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का समर्थकहरूद्वारा सञ्चालित । हाम्रो फेसबुक पेज https://t.co/D3tklPKaLq मा पनि जोडिन सक्नुहुनेछ ।
Shanti Shahi @ShantiShahi3
7 Followers 38 Following
Usha Rajak @UshaRajak
8K Followers 2K Following Actor. Mrs Nepal Int’l 2021. Miss University 2006👸🏻Formerly UNDP, American University of CA. Yog Enthusiast 🧘♀️ Instagram: usharajak
Surendra Rawal @Surendr91876913
8 Followers 16 Following सधैं सकरात्मक सोचाई राख्ने ,कर्ममा बिश्वास गर्ने न्यायको पक्षमा चट्टानझैँ अडिक रहने दुरदर्शि ब्यक्ती।
Jhak Bahadur Malla ( ... @jhakbdr
3K Followers 5K Following Central committee member of Nepali communist party,
🇳🇵🇳🇵Rames... @Ramesh9851
4K Followers 2K Following 🇳🇵📖🇳🇵म सग त्यस्तो कुनै गुण छैन।मत एक जीवन को सार्थक खोजिरहेको यात्री न हु🇳🇵📖🇳🇵
कमरेड ल�... @UbiWqYChGLmMBKb
16 Followers 23 Following
Brain & Heart Life @brainand_heart
274K Followers 55 Following Life's meme-worthy when living with my brain & heart
🇳🇵Bijaya Gautam @gbijaya
1K Followers 736 Following दुनियॉको ब्याख्या धेरैले गरेका छन् बदल्ने कुरा नै मुख्य हो, पछ्याउने ! :- म ।
Tilak Raj Bhandari @Tilakraj331
1K Followers 398 Following student of law and policy #tilakrajbhandari
































